×

X
Nic Asia
Khukuri

शान्ति समाजले प्रकाशन गरेको शान्ति सन्देश सार्वजनिक

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मानवअधिकार तथा शान्ति समाजको २५औं स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका विमोचन गरिएको छ । 

LAxmi BAnk
nabil BANK inside

अहिंसा दिवसका अवसर पारेर आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले संसारभर आर्थिक मन्दी बढ्नुलाई खतराको संकेतका रूपमा लिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य  छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व नगर उपप्रमुख बिन्दु पुडासैनी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाज काठमाडौं शाखाका पूर्व सभापति कोमल लामिछाने, इष्टपोल माविका प्रधानाध्यापक राजेश राई, गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष नवराज लामा तथा शान्ति समाजका केन्द्रीय सदस्य किरण ढकाल, समाजका जिल्ला सभापति भगवान पुडासैनी लगायतले समाजले शान्ति एवं मानव अधिकारका क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक १३, २०७९

नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् । हालैमात्र डा. कैनीका ‘अदृश्य मनक...

कात्तिक ९, २०७९

‘दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरि उद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि...’ स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित ‘लक्ष्मी’ कव...

कात्तिक ९, २०७९

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउन...

कात्तिक १२, २०७९

हाम्रा ठूल्ठूला चाडवाड भर्खरै सकिएको छ । दशैं पनि आयो र गयो, तिहार पनि आयो र गयो । हामीले गच्छेअनुसार दुवै चाड मनायौं । दशैं पनि मनायौं, तिहार पनि मनायौं । दशैंको टीका र जमरा पनि लगायौं, द्यौसीभैलो पनि ...

कात्तिक ७, २०७९

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्...

कात्तिक १९, २०७९

आख्यानको लघुत्तम विधा लघुकथाको उन्नयनमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील संस्था लघुकथा समाज, नेपालको वार्षिक साधारण सभाले लघुकथाकार/साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि साहित्य...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x