×

NMB BANK
NIC ASIA

हिजो आजका कुरा : गीत खुबै चल्यो, फिल्म चलेन

कात्तिक ७, २०७९

NTC
Premier Steels

फिल्ममा समावेश गीत हिट हुँदा त्यसले फिल्मको ब्यापारमा फाइदा पुर्‍याएका थुप्रै उदाहरण छन् । त्यसैले पनि केही निर्माता एवं निर्देशकहरू फिल्ममा समावेश गीतलाई बलियो बनाउन निकै मेहनत गर्ने गरेका छन् । तर, गीत चल्दैमा सबै फिल्म कहाँ हिट हुन्छन् र ? असोज अन्तिम साता प्रदर्शनमा आएको ‘हिजो आजका कुरा’ हिट गीत समावेश ‘फ्लप’ फिल्म सावित भएको छ । फिल्ममा समावेश गीत ‘माया जदौ’मा निर्माण टिमले खुबै मेहनत गरेको थियो । 

Muktinath Bank

रामकृष्ण ढकाल र मेलिना राईले स्वर दिएको गीतको भिडियोमा निर्माण टिमले दर्जन बढी चर्चित कलाकारहरूलाई अभिनय गराएको थियो । सन्तोष पन्तको फिल्म भएकाले पनि कलाकारहरू खुशीसाथ फिल्मको गीतमा अभिनय गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त गीत निर्माण टिमको अपेक्षाभन्दा पनि धेरै हिट भयो । भिडियोको भ्युज २ करोड ६१ लाख बढी छ यतिबेला । तर, गीत खुबै हिट भएको फिल्म भने हलमा केही दिन पनि टिक्न सकेन । प्रदर्शनको एक सातामै ‘हिजो आजका कुरा’ धेरै हलबाट उत्रिसकेको छ । यसले के पुष्टि गर्छ भने गीत चल्दैमा दर्शकहरू फिल्म हेर्न हलसम्म आउँदैनन् । दर्शकलाई हलसम्म तान्न फिल्म नै राम्रो हुनुपर्छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x