×

NMB BANK
NIC ASIA

अमेरिकाले हिन्द महासागरमा तैनाथ गर्‍यो खतरनाक पनडुब्बी

मंसिर १३, २०७९

NTC
Premier Steels

अमेरिकाको जलसेनाले हिन्द महासागरमा विनाशक क्षेप्यास्त्रहरू जडान गरिएको आणविक पनडुब्बी तैनाथ गरिएको घोषणा गरेको छ । 

Muktinath Bank

यूएसएस वेस्ट भर्जिनिया नामक पनडुब्बी भारतीय भूमिबाट नजिकै रहेको डियागो गार्सियामा तैनाथ छ । हिन्द महासागरमा रहेको उक्त टापुमा अमेरिकी सैन्य अड्डा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकासँग यस किसिमका चारवटा पनडुब्बी छन् र ती सबैमा क्षेप्यास्त्र जडान गरिएको छ । सामान्यतया पनडुब्बी तैनाथ गरिएको कुरालाई गोप्य राखिन्छ तर खुलेआम घोषणा गरेर अमेरिकाले चीन, उत्तर कोरिया र रुसलाई कडा सन्देश दिएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

ओहायो क्लासका यी पनडुब्बीहरूमा ट्राइडेन्ट–२ क्षेप्यास्त्र जडान गरिएका छन् । यिनमा भएको एमआईआरभी प्रविधि छ । त्यसले एउटै क्षेप्यास्त्रबाट पनि अनेकौं तारोलाई नष्ट गर्न सक्छ । 

Vianet communication

यस क्षेप्यास्त्रले एकैपटकमा १४ वटा आणविक बम बोक्न सक्छ । 

केही क्षेप्यास्त्रमा डब्ल्यू७६–२ नामक आणविक बम पनि राखिएको छ । 

ओहायो पनडुब्बीलाई अमेरिकाको सबभन्दा घातक हतियार मानिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x