×

NIC ASIA

छात्रछात्रालाई नेपाली सेनाको तालिम

मंसिर १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ । प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका साथ नेपाली सेनाको कार्यनीतिबमोजिम नीलकण्ठ नमूना मावि जिवजिवे र हाइल्याण्ड आवाश्ययीय मावि धुञ्चेका विद्यार्थीलाई सो तालिम प्रदान गरिएको हो ।
            
प्रतिविद्यालय १८ छात्र १८ छात्रासमेत कूल ७२  सहभागी भएको सम्बन्धित विद्यालयले जनाएका छन् । दुवै स्थानमा सञ्चालित जिल्लास्तरीय तालिम पूरा भएको छ । तालिमको माध्यमबाट विद्यार्थीलाई नेपाली सेनाबाट प्रदान गरिएका प्राप्त ज्ञान र सीपले पढाइका साथसाथै प्रकृतिक प्रकोपबाट हुनसक्ने जोखिमको उद्धार कार्यमा समेत क्षमताको वृद्धि विकास भएको, छात्रछात्रामा थप अनुशासन बढेको, सेनाप्रतिको सम्बन्धमा थप प्रगाढ भएको, आफ्नो पढाइ पूरा भएपछि सेनामा समाहित हुने जागरणसमेत बढिरहेको रसुवाका अग्रज गुरु एवं हाइल्याण्ड आवश्यीय माविका संस्थापक तिरबहादुर गुरुङले जानकारी दिए ।

Muktinath Bank

सिसं ४६ अन्तर्गत गत साउन १ गतेदेखि नेपाली सेनाले विद्यालयस्तरमा सुरू गरेको जुनियर डिभिजन तालिम सम्पन्न भएको र अब क्षेत्रीयस्तरको तालिम हुने विष्णुदल गणले जनाएको छ । तालिमको माध्यमबाट छात्रछात्राले खुकुरी ड्रिल, मार्सपिटी, तेकन्दो, लुक्ने छिप्ने कला, नक्साको अध्यायन, कवज, नाच, दौडजस्ता विविध विषयमा समेत ज्ञान तथा क्षमताको वृद्धि विकासमा ठूलो टेवा पुगेको नीलकण्ठ नमूना मावि जिवजिवेका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए । ग्रामीण भेकमा अवस्थित जिवजिवे माविका छात्रछात्रालाई सेनाले प्रदान गरेको राष्ट्रिय सेवादलको तालिमले स्थानीय अभिभावक खुशी व्यक्त गरेको प्रअ देवकोटाले जानकारी दिए। 
         
यस्ता खाले तालिमको निरन्तरता दिनसमेत विद्यार्थीको माग बढ्दै गएको शिक्षकले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रका हिमाली वन जङ्गलको जैविक विविधता संरक्षणमा कार्यरत विष्णु दलगणले तालिम प्रदान गरेको हो । रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x