×

NIC ASIA

एक करोड भ्युज पाउँदा ‘ए हो र माया...’ गीतले कति कमायो ?

पुस १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया’ बोलको गीतले सार्वजनिक भएको एक महिनामै युट्युबमा एक करोड भ्युज पायो ।  

Muktinath Bank

३३ दिनमा गीत करोड क्लबमा प्रवेश गरेसँगै निर्माण टिमले शनिबार साँझ केक काटेर खुशीयाली साटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमल अधिकारीको शब्द एवं संगीत, कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा विमल र सनिशा भट्टराईको अभिनय एवं नृत्य छ । 


Advertisment
Nabil box
Kumari

यो गीत टकटकमा समेत निकै चर्चित रहेको थियो । गीतका लगानीकर्ता समेत रहेका विमल यस गीतमा अहिलेसम्म ३७ लाख टिकटक भिडियो बनेको बताउँछन् । अहिलेसम्म अरू कुनै नेपाली गीतमा यति धेरै टकटक भिडियो नबनेको उनको दाबी छ । 

Vianet communication

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको यस गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन एवं विकास ज्ञवालीले सम्पादन गरेका थिए ।

करोड क्लबको खुशीयाली साट्न आयोजित कार्यक्रममा बोल्दै विमलले गीतको लगानी उठिसकेको बताए ।

ठूलो टिम लुम्बिनीमा पुगेर ३ दिन लगाएर गीतको सुटिङ गरिएको विमलले सुनाए ।

उनले गीतले एक करोड भ्युज पाउँदा आम्दानी कति भयो ? त्यो भने ठ्याक्कै खुलाउन चाहेनन् । ‘७ लाख रुपैयाँ लगानी भएको थियो । त्यो लगानी उठ्यो’ – उनले भने ।

गीतको टिकटक आम्दानी भने केही महिनापछि मात्रै आउने उनले बताए । उनले आम्दानी भन्दा पनि आफूलाई स्रोता एवं दर्शकहरुको माया ठूलो लाग्ने बताएका थिए ।

‘ए हो र माया’ सफल भएसँगै यहि टिमले ‘आहा ! माया’ बोलको गीत ल्याउने तयारी गरेको समेत विमलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x