×

NMB BANK
NIC ASIA

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ मा, उपसभामुख ३० गते चुनिने

पुस २४, २०७९

NTC
Premier Steels

प्रदेश १ मा सभामुखकाे निर्वाचन यही पुस २८ गते हुने भएकाे छ ।

Muktinath Bank

आइतवार बसेकाे कार्यव्यवस्था समितिकाे बैठकले २८ गते सभामुख र ३० गते उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार भाेलि बस्ने भनिएको प्रदेशसभाको बैठक पर्सिका लागि सार्ने सहमति पनि भएको छ । पर्सि ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव गाेपाल पराजुलीले बताए  ।


Advertisment
Nabil box
Kumari

सत्ता साझेदार दलहरूबीचको सहमतिअनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीको भागमा परेको छ ।

Vianet communication

माओवादीले सभामुख पाउने भएपछि राजेन्द्र कार्की र बाबुराम गौतमको नाम चर्चामा रहेको छ । कार्की संखुवासभाको क्षेत्र नं. १ र गौतम ओखलढुंगाको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बैठकमा एमाले नेता हिक्मत कार्की, रेवतीरमण भण्डारी, कांग्रेसका दलका नेता उद्धव थापा, हिमाल कार्की, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बूलगायत सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x