×

NMB BANK
NIC ASIA

रिलमा विवाह गरेकी साम्राज्ञीलाई प्रश्न : रियलमा कस्तो विवाह गर्न चाहानुहुन्छ ?

पुस २५, २०७९

NTC
Premier Steels

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन वर्षको अन्तरपछि चलचित्रको पर्दामा देखिँदैछिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछन् । उक्त चलचित्र प्रदर्शनमा आएको तीन सातापछि उनको अर्को चलचित्र ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आउँदैछ । 

Muktinath Bank

माघको २० गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा साम्राज्ञीले हास्य अभिनेता जितु नेपालसँग जोडी बाँधेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रमा अभिनेत्री साम्राज्ञी र जितुबीच विवाहको दृश्य छ । पञ्चेवाजा बजाएर उनीहरूको विवाह भएको दृश्य सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

ट्रेलर रिलिज कार्यक्रमपश्चात अविवाहित अभिनेत्री साम्राज्ञीले विवाहको प्रश्नको समेत सामना गर्नुपर्यो । 

Vianet communication

यद्यपि, उनले विवाहबारे अहिले आफूले केही नसोचेको बताइन् । ‘चलचित्रमा विवाहको दृश्य छ । रियल लाइफमा चाहिँ कस्तो विवाह गर्न चाहनुहुन्छ ?’ प्रश्नमा उनले भनिन् –‘अहिले केही सोँचेकै छैन् ।’ 

उनले चलचित्रमा आफू ‘ह्यारीकी प्यारी’ भएपनि रियल लाइफमा भने सबैभन्दा प्यारी आमाको रहेको प्रतिक्रिया दिइन् ।

अभिनयका कारण साम्राज्ञीको सधै प्रशंसा हुने गरेका छन् । भुवन केसीको चलचित्र ‘ड्रिम्स’बाट चलचित्र उद्योगमा भित्रिएकी यी अभिनेत्री सञ्चारमाध्यममा दिने धारणा र अफेयरका कारण समेत बेलाबेलामा चर्चामा आइरहन्छिन् ।

कहिले व्यापारी मयंक खड्कासँग त कहिले देवांश राणासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी यतिबेला भने सिंगल रहेको बताइन्छ ।

‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’सँगै साम्राज्ञीको अर्को चलचित्र ‘लण्डन टु पेरिस’ पनि प्रदर्शनका लागि तयार छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x