×

NMB BANK
NIC ASIA

प्रदेश खारेज गरौँ भन्ने बेला भएको छैन - मुख्यमन्त्री कार्की

माघ १९, २०७९

NTC
Premier Steels

प्रदेश १ का मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेश सरकार खर्चिलो भयो खारेज गर्नुपर्छ भन्ने बेला नभएको बताएका छन् ।

Muktinath Bank

विराटनगरमा आजदेखि शुरु सीआईएन कोशी एक्पो उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल भरर्खर मात्रै सकिएकाले प्रदेशको समीक्षा गर्ने बेला नभएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरूले हतार गरेको टिप्पणी गरेको समेत बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरू आउन थालेका छन् । ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था आएको छैन,’ उनले भने, ‘कमजोरी सच्याउने प्रयास गरौँ, राम्रो कामको प्रशंसा पनि गरौँ, नराम्रो कुराको विरोध गरौँ तर अहिले नै खारेज गरौँ भनेर कुरा नउठाऊँ ।’

Vianet communication

परमादेशी सरकारले मन्त्रालयको संख्या बढाएको भन्दै मुख्यमन्त्री कार्कीले आफूले मन्त्रालयको संख्या घटाएको बताए ।

प्रदेशसभाको संख्याको १० प्रतिशतभन्दा कम मन्त्री बनाउने भन्ने आफ्नो पाटीको निर्देशन भएको भन्दै कार्यान्वयन गर्ने बताएका छन् ।

कार्कीले प्रदेशको नामकरण पनि छिट्टै गर्ने बताए। सहमतिका आधारमा नाम टुङ्ग्याउन र सहमति नभएमा विधि र प्रक्रियाबाट टुंग्याउने उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x