×

राष्ट्रिय सभा बैठक

संसदमा प्रधानमन्त्रीको जवाफ– नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज

जेठ ९, २०८०

प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज बनेको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको मंगलवार राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै प्रचण्डले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज बनेको जिकिर गरेका हुन् । 

Laxmi Bank

नेकपा एमाले समेतको समर्थनमा गठबन्धन बनेकोले प्रतिपक्षले पनि एक्सट्रिममा गएर विरोध गर्न नमिल्ने उनको दाबी छ । ‘यो पटकको नीति तथा कार्यक्रममा केही मौलिक विशेषता छन् । यो नीति तथा कार्यक्रम बनाउँदै गर्दा दुइवटा गठबन्धन बने । पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो । दोस्रो गठबन्धनले पहिलो साझा कार्यक्रमलाई समेत ध्यानमा राखेर अर्को कार्यक्रम तयार पार्‍यो । यथार्थमा भन्ने हो भने यो नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको कार्यक्रम बन्न पुगेको छ’ प्रचण्डले भने । 


Advertisment

सत्ता प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुनुको नाताले सरकारका नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने उनले दाबी गरे । ‘हामी सत्ता पक्ष र प्रतिपक्षमा त छौं, यस्तो पृष्ठभूमिमा एक्सट्रिममा गएर विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल छैन । यो मौलिक विशेषतालाई ध्यान दिनुपर्छ,’ उनले भने ।  
 


Advertisment
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x