असोज १२, २०८०
नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...
जेठ ९, २०८०
प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज बनेको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको मंगलवार राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै प्रचण्डले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज बनेको जिकिर गरेका हुन् ।
नेकपा एमाले समेतको समर्थनमा गठबन्धन बनेकोले प्रतिपक्षले पनि एक्सट्रिममा गएर विरोध गर्न नमिल्ने उनको दाबी छ । ‘यो पटकको नीति तथा कार्यक्रममा केही मौलिक विशेषता छन् । यो नीति तथा कार्यक्रम बनाउँदै गर्दा दुइवटा गठबन्धन बने । पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो । दोस्रो गठबन्धनले पहिलो साझा कार्यक्रमलाई समेत ध्यानमा राखेर अर्को कार्यक्रम तयार पार्यो । यथार्थमा भन्ने हो भने यो नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको कार्यक्रम बन्न पुगेको छ’ प्रचण्डले भने ।
सत्ता प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुनुको नाताले सरकारका नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने उनले दाबी गरे । ‘हामी सत्ता पक्ष र प्रतिपक्षमा त छौं, यस्तो पृष्ठभूमिमा एक्सट्रिममा गएर विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल छैन । यो मौलिक विशेषतालाई ध्यान दिनुपर्छ,’ उनले भने ।
नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक ए...
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा (सुर्खेत) नियुक्त भएका छन् । साउन १० गतेको कांग्रेस केन्द्रीय समितिको निर्णअनुसार सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा विश्वक...
नेकपा (एमाले) बागमती प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष कैलाश ढुंगेलले प्रदेशमा पार्टीलाई पहिलो बनाउन लागि पर्ने बताएका छन् । गएराति प्रदेश अध्यक्षमा निर्वाचित भएलगत्तै लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ...
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघ...
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सरकारी सम्पति दुरुपयोग गरेर मुलुकलाई गरिब बनाउनेहरू जेल जान थालेको बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका मन्त्रि मास्कीले माओवादी केन्द्र तुलसीपुर-९...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...