×

Nic Asia
Prabhu Bank

सिड्नीको भवनमा भीषण आगलागी

जेठ ११, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको  छ । 
"आगो लागेको केही क्षणमा उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले", फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ । 

yONNEX
Frooti
Appy

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो ।  उक्त भवनमा लागेको आगो निभाउन र नजिकैको आवासीय भवनहरुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्‍याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।  
उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् ।  शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...

जेठ १९, २०८०

अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रमस्थलमै लडेका छन् । ​बिहीवार कोलोराडोमा आयोजिक एक कार्यक्रमस्थलमा बाइडेन  लडेका हुन् ।  एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले ...

जेठ १६, २०८०

रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ ।  उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ ।  कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...

जेठ १७, २०८०

अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...

जेठ १६, २०८०

चिनियाँहरूले सोडियमको शक्तिबाट चल्ने तीन विभिन्न किसिममा कार बनाएका छन् ।  यी कारहरू पेट्रोलबाट चल्ने वा विद्युतीय कारहरूभन्दा सस्तो पर्छन् । स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्ने भएकाले वातावरणवादीहरू यो कार बज...

जेठ १८, २०८०

गुजरातको राजुलास्थित पटवा गाउँमा बुधवार ४ जना युवाहरू समुद्रमा नुहाउन गएका थिए । त्यसक्रममा उनीहरू गहिरो पानीमा गए । घटनापछि स्थानीयले भारतीय जनता पार्टी (भाजपा) विधायक हीरा सोलंकीलाई खबर गरे । लगत्तै ...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x