×

NMB BANK
NIC ASIA

बमबहादुर कार्कीले दोहोरीगीत प्रतिष्ठानको सम्मानार्थ सदस्यता नलिने

काठमाडाैं | असार १७, २०८०

NTC
तस्वीर : बमबहादुर कार्कीको फेसबुकबाट
Premier Steels

अग्रज लोकगायक बमबहादुर कार्कीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको सम्मानार्थ सदस्यता अहिले नलिने भएका छन् । 

Muktinath Bank

प्रतिष्ठानले लोक संगीतमा योगदान पुर्याएका ९ जना अग्रज कलाकारहरूलाई सम्मानार्थ सदस्यता प्रदान गर्ने घोषणा केही साताअघि गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार सम्मानार्थ सदस्यहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम प्रतिष्ठानले तय गरेको छ । उक्त कार्यक्रममा गायक बमबहादुर कार्की भने सहभागी हुने छैनन् । 


Advertisment
Nabil box
Kumari

कार्कीको नेतृत्वमा केही साताअघि मात्रै गीत संगीतसम्बन्धी नयाँ संस्था दर्ता भएको छ । ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपाल’ नामक उक्त संस्थामा गायक विष्णु खत्रीदेखि राजु परियारसम्म छन् । 

Vianet communication

‘भर्खरै हामीले नयाँ संस्था खोलेका छौँ । त्यसैले पनि अहिले मलाई सम्मानार्थ सदस्यतामा सहभागी नगराउनुहोस् भनेर  प्रतिष्ठानमा भनेको थिए’ कार्कीले लोकान्तरसँग भने, ‘सदस्यता लिन्न भनेर भनेको छैन । मलाई अहिले नगर्नुस्, गर्नै परे पछि गर्नुहोला भनेको हुँ ।’ 

आफू नयाँ संस्थाको काममा लागेकोले प्रतिष्ठानको सदस्यता अहिले नलिने भएको उनले बताए । 

गायक कार्कीले आफूहरुले नयाँ संस्था खोलेपछि सम्मानार्थ सदस्यता दिने प्रतिष्ठानको निर्णयलाई लिएर आश्चर्य व्यक्त गरे । ‘म वर्षौदेखि नेपालमै थिए । कार्यक्रमको शिलशिलामा बाहेक देश छाडेर नहिँड्ने कलाकारमा म पर्छु’ कार्कीले भने, –‘तर, हामीले संस्था दर्ता गरेपछि प्रतिष्ठानले सम्मानार्थ सदस्यता दिने भनेर सुनेँ । नयाँ संस्था खोल्नेबित्तिकै त्यसो चाहिँ नगरेको भए हुन्थ्यो भन्ने लाग्छ ।’ 

आफूहरूले प्रतिष्ठान नफुटाएको समेत उनले स्पष्ट पारे । ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ गीतसंगीतसम्बन्धी चिन्तनशील संस्था हुने कार्कीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x