×

NIC ASIA

बाइडेनसँगको समस्या उमेरको होइन, क्षमताको हो : ट्रम्प

काठमाडाैं | भदौ ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता जो बाइडेन दोस्रो कार्यकालका लागि ‘धेरै बूढो’ नभएको बताएका छन् । 

Muktinath Bank

सन् २०२४ को चुनावअघि राष्ट्रपति जो बाइडेन ८२ र ट्रम्प स्वयं ७८ वर्षका छन् । राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे एनबीसीको ‘मीट द प्रेस’लाई दिएको अन्तर्वार्तामा पूर्व राष्ट्रपति ट्रम्पले ‘समस्या उमेरको नभई क्षमता’को रहेको टिप्पणी गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वेक्षणले देखाएअनुसार दुई नेताबीचको उमेरको अन्तर सानो भए पनि अमेरिकीहरू बाइडेनको उमेरको बारेमा बढी चिन्तित छन्, एक सर्वेक्षणले सहभागी चारमध्ये तीन जनाले बाइडेनको दोस्रो कार्यकाल टिक्न सक्ने क्षमतामा शङ्का गरेको देखाएको छ ।


Advertisment
Nabil box
Kumari

ट्रम्पले दोस्रो सबैभन्दा वृद्ध राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । अमेरिकी इतिहासमा सफल राष्ट्रपति रोनाल्ड रेगन आफ्नो कार्यकालको अन्त्यमा ७७ वर्षको थिए । तथापि, बाइडेनलाई काम गर्न धेरै ‘थकित’ पात्रको रूपमा ट्रम्पले चित्रित गरे। 

Vianet communication


उनले एनबीसीसँग भने, “विश्वका केही महान् नेता ८० वर्ष नाघेका छन् म ८० वर्षको हाराहारीमा पुग्दैछु ।” 

ट्रम्पले भने, “बाइडेन धेरै बूढो भइसकेका छैनन् । तर मलाई लाग्छ कि उनी ‘अक्षम’ छन्, र यो एक ठूलो समस्या हो ।”


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x