×

NMB BANK
NIC ASIA

आम निर्वाचनको पूर्वसन्ध्यामा पीटीआईद्वारा नयाँ अध्यक्ष चयन

काठमाडाैं | मंसिर १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले शनिबार निर्वाचन आयोगको निर्देशनमा अन्तरपार्टी निर्वाचन गरी गोहर अली खानलाई आफ्नो नयाँ अध्यक्षमा निर्वाचित गरेको छ ।

Muktinath Bank

पेशाले कानून व्यवसायी रहेका खानलाई पार्टीका पूर्व अध्यक्ष इमरान खानले अध्यक्षमा प्रस्ताव गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ईसीपीले यस वर्षको अगस्टमा इमरान खानलाई उपहारका रूपमा आर्थिक लेनदेनमा सम्लग्न भएको भन्दै पदमा रहिरहन अयोग्य घोषित गरेको थियो ।


Advertisment
Nabil box
Kumari

नोभेम्बर २३ मा निर्वाचन आयोगले गत वर्षको जुनमा भएको पीटीआईको अन्तरपार्टी निर्वाचन रद्द गर्दै आगामी फेब्रुअरी ८ मा हुने आम चुनावमा आफ्नो चुनाव चिह्न ‘ब्याटा’ कायम राख्न चाहेमा २० दिनभित्र अन्तरपार्टी निर्वाचन गर्न निर्देशन गरेको थियो ।

Vianet communication
Laxmi Bank

आफ्नो जितपछि नयाँ अध्यक्षले सञ्चारमाध्यमसँग कुरा गर्दै पार्टीले संविधानअनुसार निर्वाचन सम्पन्न गरेको र परिणाम निर्वाचन आयोगमा पेश गरिने बताएका थिए । यसै साताको सुरुमा पीटीआईले पूर्व अध्यक्षको अयोग्यतालाई अदालतले खारेज नगरेसम्म गोहर अली खानलाई पार्टीको अस्थायी प्रमुख बनाएको बताएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x