×

NMB BANK
NIC ASIA

फेरि भिड्दै दयाहाङका दुई फिल्म

काठमाडाैं | पुस १९, २०८०

NTC
Premier Steels

गत वैशाखमा अभिनेता दयाहाङ राईका दुईवटा फिल्म एकैदिनबाट प्रदर्शनमा आए । उनको शीर्ष भूमिका रहेको फिल्म ‘जारी’ र ‘बिहे पास’ वैशाख १ मा प्रदर्शनमा आएका थिए । यीमध्ये ‘जारी’ले राम्रो व्यापार गर्यो । 

Muktinath Bank

यो वर्ष फेरि दयाहाङका दुई फिल्म भिड्ने भएका छन् । माघ २६ गते उनी अभिनीत दुईवटा फिल्मको प्रदर्शन तय छ । सिमोस सुनुवारको निर्देशन रहेको ‘हात्तीछाप’ र माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘दयारानी’ एकैदिनबाट प्रदर्शनमा आउने भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुवै फिल्ममा दयाहाङ शीर्ष भूमिकामा छन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको ‘हात्तीछाप’मा दयाहाङका साथमा सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ । 


Advertisment
Nabil box
Kumari

यस्तै, ‘दयारानी’मा दयाहाङ र दीया पुन शीर्ष भूमिकामा छन् । साथमा विजय बराल, प्रमिश गुरुङ, श्रीशा कुवँर, नयन गुरुङ, पुश्कर गुरुङ लगायतको अभिनय छ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । 

Vianet communication

एउटै मितिमा दुई फिल्मले प्रदर्शन मिति तय गरेपछि दयाहाङमाथि प्रचारप्रसारमा भने दबाब पर्ने देखिएको छ । दयाहाङ अहिलेका सर्वाधिक व्यस्त र खोजिने अभिनेता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x