×

NMB BANK
NIC ASIA

आईसीसी विश्वकप लिग २

नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य

काठमाडाैं | फागुन १३, २०८०

NTC
Premier Steels

आईसीसी विश्वकप लिग २ को खेलमा नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशत भुर्तेलबाहेक अरू खेलाडी चल्न नसक्दा नेपालले सामान्य १७३ लक्ष्य दिएको छ ।

Muktinath Bank

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पूरै ४९.३ ओभरमा १० विकेट गुमाउँदै १७२ रन जोडेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसक्रममा ओपनर कुशल भुर्तेलले ९३ बलमा ६६ रन बनाए ।


Advertisment
Nabil box
Kumari

८ औं विकेटका लागि आरिफ शेख र करण केसीले टिमको थोरै रन उकासे । यस क्रममा आरिफले ५० बलमा २२ रन बनाए । करणले २७ बलमा २६ रन बनाए । 

Vianet communication

अरू खेलाडीले उल्लेख्य रनको योगदान दिन सकेनन् । 

नेपालका लागि आशिफ शेखले १७, रोहित पौडेलले १६, अनिल साह ७, गुल्सन झा ५ कुशल मल्ल २ रन बनाएर आउट भएका छन् । भीम सार्की ८ बल खेल्दा खाता नै नखोली आउट भए । 

नेपालले नामिबियासँगको दुईवटै खेल हारिसकेको छ । तर नेदरल्याण्डलाई भने नेपालले पछिल्लो खेलमा ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । ​​

नेदरल्याण्ड्सका लागि आर्यन दत्ता र भिभियन किग्माले ३/३ विकेट लिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x