×

NMB BANK
NIC ASIA

त्रिदेशीय टी–२० सिरिज

नेदरल्याण्ड्सविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, १० ओभरमा छैटौं सफलता

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नेदरल्याण्ड्सले १० ओभरमा छैटौं विकेट गुमाएको छ ।  

Muktinath Bank

नेपालका लागि करण केसी, प्रतिश जिसी र कुशल मल्ल तीनै जनाले आफ्ना ओभरमा २/२ विकेट लिएपछि नेपाल १० ओभरमा हावी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कीर्तिपुरस्थित मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि फेरि नवौ ओभरमा प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट निकालेका हुन् ।


Advertisment
Nabil box
Kumari

करण केसीले माइकल लेभिटलाई  पहिलो ओभरको चौथो बलमा ४ रनमा क्याचआउट गराएका थिए ।

Vianet communication

चौथो बलमा लेबिटलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराएपछि पहिलो ओभरको अन्तिम बलमै फेरि करणले साइब्रान्डलाई आशिफ शेखबाट क्याचआउट गराएर उत्कृष्ट शुरूआत दिलाएका थिए । ८.१ ओभरमा जिसीले स्कट एडवार्डलाई १८ रनमा बोल्ड गरेका हुन् । 

इडवार्डले २१ बलमा १८ रन बनाए । 

जिसीले ८.५ ओभरमा म्याक्स ओडाउडलाई पनि बोल्ड गर्न पुगे । आउट हुनु अघि म्याक्सले २४ बलमा ३१ रन बनाए ।

९.५ ओभरमा फेरि कुशल मल्लले पनि विकेट लिएपछि नेदरल्याण्ड्स १० ओभरमा ६० रन जोड्दा ६ विकेट गुमाउने स्थितिमा पुगेको हो । अन्तिम बलमा पनि कुशलले आर्यन दत्ताको विकेट लिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x