×

NIC ASIA

मत बढाउँदै स्वतन्त्र उम्मेदवार थेगिम

इलाम | बैशाख १७, २०८१

Prabhu Bank
NTC
फाइल तस्वीर ।
Premier Steels

इलाम २ को उपनिर्वाचनअन्तर्गत हालसम्म २१ हजार ८५४ मतगणना भइसकेको छ ।  फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिका वडा नम्बर १ को मत गणना गर्दा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मत साथ अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेसका डम्बर खड्का ६ हजार २८० मत साथ पछ्याइरहेका छन् । 

Muktinath Bank

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू ४ हजार ६३४ मतका साथ तेस्रो स्थानमा छन् ।  रास्वपाका मिलन लिम्बू भने १ हजार ३०५ मत मात्र पाएर चौथो स्थानमा सीमित छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले फाकफोकथुममा ४ हजार ४१३ मत ल्याएको थियो भने चुलाचुलीमा ४ हजार ७४ मत ल्याएको थियो । कांग्रेसले फाकफोकथुममा ३ हजार २५८ र चुलाचुलीमा २ हजार ५८६ मत ल्याएको छ  । 


Advertisment
Nabil box
Kumari

माङ्सेबुङ १ मा कांग्रेस र एमालेको धेरै भिन्नता रहेको छैन । यहाँ कांग्रेसले ४३६ र एमालेले ४११ मत ल्याएका छन् । यस्तै थेगिमले दुई पालिकामा ४ हजार २६१ मत पाएका छन् । उनले माङ्सेबुङ १  मा मत बढाएका छन् । उनले ३७२ मत पाएका छन् । यो मत एमाले–कांग्रेसको भन्दा झिनो अन्तर हो । 

Vianet communication

रास्वपाले भने माङ्सेबुङ १ मा ३६ मत मात्रै पाएको छ । उसले फाकफोकथुममा ६४५ र चुलाचुलीमा ६२४ मत पाएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x