×

NIC ASIA

यहाँ हिउँले भरिएको जंगलमा रात बिताउन जान्छन् मानिस, कारण यस्तो

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ कात्तिक — फिनल्यान्डको जंगलमा हिउँले घेरिएर रात बिताउने कल्पना गर्दा पनि काँप छुट्छ । तर हरेक वर्ष त्यहाँ रात बिताउनका लागि मानिसहरू होड गर्छन् ।

Muktinath Bank


जंगलको बीचमा बनेका काँचका इग्लूहरूमा समय बिताउनु कुनै सपनाभन्दा कम छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काँचको इग्लूमा बस्ने अनुभव नितान्त नौलो हुन्छ । पूरै पारदर्शी काँचका इग्लूमा बसेर नर्दन लाइट्स हेर्नका लागि मानिसहरू हत्ते गर्छन् ।


Advertisment
Nabil box
Kumari

नर्दन लाइट्स प्रकृतिको एक चमत्कार हो । धर्तीको ग्यास पार्टिकल्स र सूर्यको पार्टिकलको टक्कर हुँदा आकाशमा रंगहरू देखिन्छन् । यीमध्ये सबभन्दा सामान्य रंग हल्का पहेंलो हरियो हुन्छ ।

Vianet communication

धर्तीभन्दा ६० माइलमाथि अक्सिजनका मोलिक्युल्स उत्पन्न हुन्छन् । शहरको उज्यालोभन्दा पर जंगलमा गएर यो चमत्कार हेर्नुको मज्जा छुट्टै छ ।

गोल्डेन क्राउन होटेलले बनाएको यी २४ इग्लूहरूमा संसारभरिका सुविधा छन् । त्यहाँको काँचलाई कुहिरोले छेक्दैन र आकाशको दृश्य मज्जाले देखिन्छ ।




एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x