असार ५, २०७८
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
काठमाडौं, पुस२८- प्रविधि अहिले हरेक मानिसको जीवनमा अपरिहार्य भएको छ । प्रविधिले मानिसका हरेक जसो कामलाई सहज बनाइदिएको छ ।
सरकारी नियकायहरुले पनि प्रविधिको प्रयोग गर्दै सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन थालेका छन् ।
ट्राफिक प्रहरीले पनि सवारी व्यवस्थापन, सवारी साधन चोरी, लेन अनुशासन लगायतलाई प्रभावकारी गर्न प्रविधिको प्रयोगलाई बढाएको छ ।
प्रबिधिलाई प्रयोग गर्दै आफ्नो कामलाई छिटोछरितो बनाएका छन् ललितपुर जिल्ला ट्राफिक प्रमुख सिताराम हाछेथुले । पछिल्ला दिनमा ट्राफिक अडियो भिडियो रेकर्ड गर्ने चस्मा ड्रोन क्यामेरा, गोप्रो क्यामेरा, सिसिटीभि क्यामेरा, सर्भिलियन्स भेहिकल आदिको प्रयोग गर्दै आएको छ ।
भिडयो रेकर्ड र फोटो समेत खिच्न सक्ने खालको क्यामेरा जडान भएको चस्मा हाछेथुले उपहारमा पाएका छन् । उनले चीनबाट त्यस्तो विशेष खालको चस्मा मगाएका हुन् । सवारी चालकले गरेको गल्ती भिडियो र फोटोसमेत चस्माका माध्यमबाट कैद हुने हाछेथुले बताए । उनका अनुसार चस्माले अडियो समेत रेकर्ड गर्छ ।
अहिले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा १०० ठाउँमा सिसिटीभि क्यामेरा जडान गरेको छ । यस्तै उपत्यकामा ड्यिुटी गर्ने ६१ वटा गाप्रो क्यामेरा ट्राफिक प्रहरीेलाई वितरण गरिएको बताउँछन् महानगरी ट्राफिक प्रहरी प्रबक्त उमेश रन्जितकार ।'हामीले काठमाडौंमा भएको ट्राफिक व्यवस्थापनको लागि २ ओटा सर्भिलियन्स भेहिकल पनि प्रयोग गरिरहेका छौं ' प्रवक्ता रन्जितकारले लोकान्तरलाई भने ।
पछिल्लो समय ट्राफिक प्रहरीले प्रयोग गर्ने प्रविधीले गर्दा गल्ती गर्नेहरुको प्रमाणसहित कारवाहि गर्न सक्ने भएको छ । गल्ति गरेर पनि हामीले गल्ति गरेका छैनौ भन्ने सवारी चालकलाई उनीहरुको गल्तिको प्रमाणमा भिडियो देखाए पछि स्वीकारेको हाछेथुले बताए ।
रातिको समयमा पार्कि गरि राखेको बाइक चोरीका घटनाहरु पनि बढी रहेका बेलामा काठमाडौं उपत्यकामा भएका सिसिटिभिमा रेकडिड ले गर्दा चोरहरु समाउन सजिलो भएको छ । यस्तै गोली हानि भाग्ने जस्ता घटनाको पनि सिसिटिभिको निगरानिले गर्दा समाउन सजिलो भएको छ ।
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...