मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं — आजकल मानिसहरू जे खानेकुरा पनि फ्रीजमा राख्न थालेका छन् । खानेकुराहरू फ्रीजमा राख्दा ताजा बस्छ भनेर उनीहरूले यसो गरेका हुन् । तर फ्रीजले खानेकुराको स्वाद बिगारिदिन पनि सक्छ ।
तर फ्रीजमा सबै किसिमका खानेकुरा राख्नु हुँदैन । तपाईंको फ्रीजमा यी खानेकुरा छन् भने निकालिहाल्नुस् ।
पाउरोटी
पाउरोटी फ्रीजमा राख्दा ताजा बस्ला भन्ने हामीलाई लाग्छ तर खासमा त्यो त्यहाँ सुक्छ । त्यसलाई ब्रेड बक्स वा भान्साको दराजमा राख्नुस् ।
लसुन
फ्रीजमा लसुन राख्दा त्यसको स्वाद घट्छ र अरू सबै कुरामा लसुनकै गन्ध आउँछ ।
आलु
चिसोले आलुको स्टार्चलाई चिनी बनाइदिन्छ जसका कारण आलुको प्राकृतिक स्वाद हराउँछ ।
गोलभेंडा
फ्रीजमा गोलभेंडा राख्दा त्यो गिलो हुन्छ र स्वाद हराउँछ ।
प्याज
फ्रीजमा प्याजको पनि स्वाद बिग्रन्छ ।
मह
फ्रीजबाहिर नै महको दीर्घजीवन हुन्छ । त्यसलाई फ्रीजमा राख्दा त्यो क्रिस्टल बन्छ र फैलाउन मिल्दैन । फ्रीजमा राखेर मह नबिगार्नुस् ।
नकाटिएको खरबुजा
सग्लो खरबुजालाई फ्रीजमा राख्दा एन्टीअक्सिडेन्टहरू हराउँछन् । खरबुजाका गुणहरूलाई जीवित राख्न चाहनुहुन्छ भने फ्रीजमा नराख्नुस् ।
स्याउ
स्याउलाई फ्रीजमा राख्नुभन्दा बाहिर नै छायाँ परेको ठाउँमा राख्दा राम्रो र स्वादिलो हुन्छ ।
बेकरी आइटमहरू, भित्र कोया भएका फलफूल, केरा र तेल पनि फ्रीजमा राख्नुहुँदैन ।
एजेन्सी
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...