×

NIC ASIA

वीर अस्पतालमा भावुक हुँदै धुर्मुसले भने– रातदिन खट्यौं, लुट्यो भन्दा चित्त दुख्यो [भिडियोसहित]

जेठ १७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ जेठ– वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपलाई सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गरेका छन् । 

Muktinath Bank

वीर अस्पतालमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा धुर्मुसले वीर अस्पतालको नाममा आफूहरुले चन्दा संकलन नगरेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको समेत उपस्थित रहेको पत्रकार सम्मेलनमा धुर्मुसले वीर अस्पतालको नाममा चन्दा संकलन गरिएको भन्ने हल्ला प्रति आफ्नो आपत्ति रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘चन्दाको अर्थ अर्कै हुन्छ’ धुर्मुसले भने,‘ अस्पतालमा हामीले रंगरोगन गरिरहेको देखेर मानिसहरुले सहयोग गर्नुभएको हो ।’

Vianet communication

राम्रो काम गरेको भन्दै सहयोगीहरुले अस्पतालमा उपस्थित भएर सहयोग गर्न चाहन्छु भनेपछि अस्पताललाई जानकारी गराएर सहयोग लिएको दाबी धुर्मुसले गरे । 

उनले त्यस क्रममा पाएको सहयोगलाई सामाजिक सञ्जाल मार्फत पारदर्शी ढंगले सार्वजनिक गरेको बताए ।

वीर अस्पतालको रंगरोगनको लागि हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैंयाँ प्राप्त भएको धुर्मुसले जानकारी दिए । सहयोग प्राप्त भएको केही रकम खर्च भइसकेको उनले बताए । 

अनिदो बसेर रातिसम्म काम गर्दा धुर्मुस सुन्तली फाउण्डेशनले लुट गरेको छ भन्दा आफूलाई चित्त दुखेको उनले गुनासो गरे ।

उनले हालसम्म ४८ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ बराबरको काम गरिएको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री अर्यालले वीर अस्पतालको नाममा चन्दा संकल गैरकानूनी भएको बताइन् । उनले वीरको रंगरोगन मन्त्रालयले गर्ने स्पस्ट पारिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x