२२ असार २०८३, सोमबार

स्ववियु निर्वाचनमा देशभरका कुन क्याम्पसबाट को विजयी ? (नामावलीसहित)

कात्तिक २०, २०७४
स्ववियु निर्वाचनमा देशभरका  कुन क्याम्पसबाट  को विजयी ? (नामावलीसहित)

काठमाडौं, १९ फागुन– मिनि निर्वाचनको रुपमा हेरिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले समर्थित अनेरास्ववियूले आफ्नो संगठन शीर्ष स्थानमा रहेको दाबी गरेको छ। बिहिबार बिहानसम्म अनेरास्ववियूले ८९ क्याम्पसमा  जित दर्ता गरेको दाबी अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले गरेका छन् ।election-student

विवादका बीच त्रिभुवन विश्वविद्यालयले ६० मध्ये २२ आंगिक क्याम्पससहित २०० को हाराहारीका सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गराएको थियो । त्रिविले निर्वाचनको नतिजा आधिकारिक रुपमा बाहिर ल्याइनसकेको भएपनि विद्यार्थी संगठनहरुले भने आ–आफ्नो दाबीसहितको विवरणहरु सार्वजनिक गरेका हुन् ।

अनेरावस्ववियुले आफूलाई शीर्ष स्थानमा देखाउँदा नेविसंघले पनि संगठनले ७५ स्थानमा जित हात पारेको दाबी गरेको छ । नेविसंघ नेता जयराम दाहालले देशभरका ७५ क्याम्पसमा आफ्नो संगठन विजयी भएको सूचिसहितको दाबी पेश गरेका छन् ।

यस्तै माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले भने ४३ क्याम्पसमा जित हात पारेको सूचि सार्वजनिक गरेको छ । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सो सूचि सार्वजनिक गरेका हुन् ।

यसैगरी राप्रपा निकट विद्यार्थी संगठनले पनि २ स्थानमा जित हात पारेको दाबी गरेको छ भने नयाँ शक्ति निकट विद्यार्थी युनियनले पनि कैलालीमा जित हात पारेको बताइएको छ ।

विद्यार्थी संगठनहरुले भर्नालगायतका विषयमा असहमति जनाउँदै विभिन्न मुख्य क्याम्पसहरुमा भने चुनाव हुन सकेन । केहि क्याम्पसहरुमा केहि दिनमै चुनाव हुने बताइएपनि त्रिविले भने अबको दुई वर्षसम्म अर्को चुनावी कार्यतालिका सार्वजनिक नगर्ने स्पष्ट पारेको छ ।
अनेरास्ववियूले  विजयी दाबी गरेका  क्याम्पस र उम्मेद्वार यसप्रकार छन्ः


कोटेश्वर क्याम्पस - माधब अधिकारि
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर - दिनेस केसि रिजाल,
iom - मिलन गैरे
सुनकुन्डा क्याम्पस - मोहन बोहरा
देवदह आदर्श ब. क्याम्पस कृष्ण पौडेल
भोजपुर ब. क्याम्पस प्रकाश सिं राई
महाराजगन्ज नर्सिङ क्याम्पस विमला धमला
दिव्यज्योती क्याम्पस, नवलपरासी प्रकाश पाण्डे
उर्लाबारी क्याम्पस मोरङ गणेश घिमिरे
दैलेख नारायण क्याम्पस , रेखा थापा
च ज ब क्याम्पस, हरिवन, सर्लाही प्रज्ज्वल ढुङ्गाना
टिकासिंह ब. क्याम्पस बर्दिया जीवन रिजाल
बन विज्ञान अध्ययन संस्थान पोखरा विशाल अर्याल
बरुण क्याम्पस खाँदबारी, संखुवासभा सुरेश थापा
म्याग्दी बहुमुखी क्याम्प्स, म्याग्दी साबित्रा केसि
हेटौंडा क्याम्पस, मकवानपुर उमेश पुरी
मर्स्याङ्दी ब. क्याम्पस लमजुङ देबेन्द्र गुरुङ
बाजुरा क्याम्पस चेतन अयडी
मन्थली क्याम्पस रामेछाप कपिल मगर
द्रोणाचल क्याम्पसमा दैलेख, अग्नि रिमाल
दुल्लु क्याम्पस दैलेख
तेजगङ्गा ब. क्याम्पस, पनौती काभ्रे राजेश थापा
मिर्मी बहुमुखी क्याम्पस स्याङ्जा , सरस्वती न्यौपाने
अन्नपूर्ण सामुदायिक क्याम्पस दिनेश श्रेष्ठ
मनहरी ब. क्याम्पस , मकवानपुर नकुल अर्याल
निर्मल ब . क्याम्पस मकवानपुर श्याम कंडेल
ग्रामप्रकाश बहुमुखी क्याम्पस, पर्बत राजेश हमाल
देवदह बहुमुखी क्याम्पस, कृष्ण पौडेल
जनचेतना बहुमुखी क्याम्पस कालिकोट, प्रकाश सन्जेल
महाकाली बहुमुखी क्याम्पस कंचनपुर , सुशीला चौधरी
चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मी -बिमला गौतम
रघुनाथ बहुमुखी क्याम्पस कैलाली, सिद्ध राज जोशी
नेपालगन्ज नर्सिङ क्याम्पस, शर्मिला थापा
सुनकाेशी क्यापस सिन्धुपाल्चाेक, अरुण पराजुली
रारा शिक्षा क्याम्पस मुगु, चन्द प्रकाश मल्ल
जलबिरे क्याम्पस सिन्धुपाल्चोक -अमृत थापा
बझाङ दिप क्याम्पस झोता, लोकेश भण्डारी
सोताङ ब. क्याम्पस, सोलु धिरज राइ
प्रताप स्मृति क्याम्पस दोलखा,
सिद्धज्योती क्याम्पस सिन्धुली, दिपेन्द्र फुयाल
त्रिदेव क्याम्पस चारअाली झापा, लक्ष्मी न्याैपाने
सरस्वती क्याम्पस डकाहा सिन्धुली, रमेश कट्टेल
सेती क्याम्पस बझाङ, बिमला अवस्थी
ईन्द्रावती क्याम्पस मेलम्चि, बालकृष्ण दुलाल
मंगला शिक्षा क्याम्पस बाबियाचौर, अनिषा भट्टराई
त्रिवेणि क्याम्पस बिजगडा बझाङ, जय कुँवर
गाैमति ब. क्याम्पस, सिन्धुली
एकतप्पा बहुमुखि क्याम्पस इलाम, हिमाल खनाल
हिमशिखर ब.क्याम्पस सुर्खेत रमेश शर्मा
काठमाडौ क्याम्पस कालीमाटी - सुशील गिरि
संखुवासभा वहुमुखी क्याम्पस चैनपुर
गौरादह बहुमुखी क्याम्पस झापा, कमल पौडेल
फुलबारी क्याम्पस ,कैलाली लक्ष्मण गीरी
हिले ब. क्याम्पस, नरेन्द्र ब. राई
जालपादेवी क्याम्पस पाख्रीवास धनकुटा, सावित्रा घिमिरे
डेडिथुम्का क्याम्पस, सालिकराम पराजुलि
सन्जिबनी क्याम्पस धुलिखेल, रमेश सिंह ठकुरी
कुसादेबी क्याम्पस, मन्दिरा घिमिरे
रिडी बहुमुखी क्याम्पस गुल्मी, रामप्रसाद पोखरेल
सिद्धार्थ सामुदायिक क्याम्पस फेदीखोला, स्याङ्जा, प्रतिष्ठा कार्की
पाटन वहुमुखी क्याम्पस, वैतडी- महेश प्रसाद भट्ट
सल्यान वहुमुखी क्याम्पस, सल्यान- राम वहादुर खत्री
मान्डव्य वहुमुखी क्याम्पस, पाल्पा- नवीन वस्याल
शान्ती क्याम्पस, वझांग- डम्वर सिंह
खापरदेव क्याम्पस वझांग- पुजा कार्की
आदर्श वहुमुखी क्याम्पस, धादिंग - रुपर गिरी
हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा- शन्तोस दाहाल
खोटांग क्याम्पस, खोटांग- सन्तोशी फुयाँल
कानपुर क्याम्पस, काभ्रे- सुनिता तामांग
अमरदीप क्याम्पस सुर्खेत- हरि देवकोटा
काठमाण्डौ विश्वविद्यालय केन्द्रीय क्याम्पस- सुन्दर लामा
उद्वुद्द क्याम्पस पाल्पा- निर्जन आचार्य
त्रियुगा क्याम्पस उदयपुर- सुनिल तमांग
सिद्ददेव वहुमुखी क्याम्पस पाँचथर- रविन सम्वाहाम्फे लिम्बू
. सिमपानी क्याम्पस खोटांग- रोशन पोख्रेल
मादी ब. क्याम्पस संखुवासभा , नवराज बडुवाल
रामेश्वर क्याम्पस संखुवासभा, नवीन याख्या राई
भिमज्योती शिक्षा क्याम्पस खुर्कोट चुडामणि श्रेष्ठ
धादिङ बैरेनी स्थित नमुना बागेश्वरी क्याम्पस सन्दीप घिमिरे
जनक क्याम्पस भकुन्डे काभ्रे - सरला दाहाल
अन्नपूर्ण सामुदायिक क्याम्पस कार्किनेटा हिमाल श्रेष्ठ
सेती क्याम्पस, बझाङ– बिमला अवस्थी
कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– कमला पन्त
खप्तड आदर्श क्याम्पस, डोटी– रमेश पचेरा
बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– केशरबहादुर भाट
जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– रबिन बानियाँ गुरुङ
महादेव क्याम्पस रातमाटे , नुवाकाेट प्रदीप नेपाल
जिरी क्याम्पस दाेलखा, समीर खड्का
जितपुर क्याम्पस ,धनकुटा प्रतिमा श्रेष्ठ

नेविसंघले जित दाबी गरेका क्याम्पस र अध्यक्ष

१.  प्रकाश बहुमुखी क्याम्पस, काभ्रे,  तृष्णा पन्त उप्रेती
२. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी,  राजेन्द्र बम
३. नीलकण्ठ ब. क्याम्पस, धादिङ,  सरोजराज पाण्डे
४. मछिन्द्र ब. क्याम्पस, धादिङ.  प्रमोद गिरी
५. मंगला क्याम्पस, लमजुङ,  विश्वनाथ मिश्र
६. कान्तिपपुर क्याम्पस, काठमाडौं  प्रवल बज्राचार्य
७. दीपायल क्याम्पस, डोटी : जीवन भण्डारी
८. घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस : जितेन्द्र बोहोरा
९. दूधकोसी क्याम्पस, सोलुखुम्बु : मिलन के.सी.
१०. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली : वसन्त अधिकारी
११. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख : रमाकुमारी नेपाली
१२. कपुरकोट क्याम्पस, सल्यान : सन्देश आचार्य
१३. सिंजा ब. क्याम्पस, जुम्ला : अमरसिंह खत्री
१४. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम : भीम कुँवर
१५. राधा दामोदर संस्कृत विद्यापीठ, स्याङजा, : सोभित पाठक
१६. सप्तकोषी ब.क्याम्पस, सुनसरी : प्रतीक राई
१७. अपिलम्पा क्याम्पस, हुती दार्चुला : तोयराज भट्ट
१८. राष्ट्रिय ब. क्याम्पस, दत्तु दार्चुला, : धरेन्द्र धामी
१९ ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : बसन्त महत
२० सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, रुपन्देही, : विष्णु पौड्याल
२१ मालुङ्गा सार्वजनिक ब. क्याम्पस, स्याङजा, : खगेन्द्र भट्टराई
२२ मातृभुमि क्याम्पस, लमजुङ्ग : रमेश ढुङ्गेल
२३ भक्ति आदर्श क्याम्पस, लमजुङ्ग : शुसिल रेग्मी
२४ ईसानेश्वर क्याम्पस, लमजुङ्ग : सुनिल भुजेल
२५ सोताङ्ग पब्लिक क्याम्पस, सोलुखुम्बु राई
२६ गौरीगंञ्ज क्याम्पस, झापा,  देव राजबंशी
२७ काकरभिट्टा क्याम्पस, झापा   सुरज उप्रेती
२८ गुप्तेश्वर क्याम्पस, पर्वत,   शिशिर क्षेत्री
२९ शहिद कृष्ण क्याम्पस, तनहुँ,   शिर्षक भट्टराई
३० ज्योती ब. क्याम्पस, अर्घाखाँची,  सागर वेलवासे
३१ जनप्रशासन ब. क्याम्पस, पर्वत,  रमेश सुबेदी
३२ रुवाकोट महासिला ब. क्याम्पस,पर्वत,  सिर्जना मल्ल ठकुरी
३३ रामपुर ब. क्याम्पस, कञ्चनपुर  भगत राना
३४ ककलिङ क्याम्पस , सिन्धुपाल्चोक,  विमल योञ्जन
३५ जनसिद्धेश्वर ब. क्याम्पस, बाँके,  चित्रकला पुन
३६ ज्ञानोदय ब. क्याम्पस, बाँके,  हिमाल पंगेनी
३७ चापाकोट ब. क्याम्पस, स्याङजा  सबिन डोटेल
३८ गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ्ग, गुमानसिंह भण्डारी
३९ शहिद स्मारक क्याम्पस, काठमाडौ,  निरञ्जन नेपाल
४० शंकरपुर क्याम्पस, दार्चुला ः कमला पन्थ
४१ खप्तड बहुमुखी क्याम्पस , कैलाली,  दिपक साउद
४२ नारद आर्दश क्याम्पस, उदयपुर  प्रताप राई
४३ लेटाङ्ग बहुमुखी क्याम्पस, मोरङ्ग,  बिक्रम चापागाई
४४ खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम,  पवित्रा पौड्याल
४५ पार्वती बहुमुखी क्याम्पस, काभे्रपलाञ्चोक,  पुरुषोत्तम तिमल्सिना
४६चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक, बनेपा,  माधव शर्मा
४७ मंगल जय बिजय क्याम्पस, काभ्रेपलाञ्चोक,  भिम श्रेष्ठ
४८ जिरखिम्ती बहुमुखी क्याम्पस, तेह्रथुम  दिपेन गौतम
४९ काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक,  यजेश्वर कायस्थ
५० आबुखैरेनी बहुमुखी क्याम्पस, तनहुँ, पुर्णिमा थापा
५१ सगरमाथा इन्जिनियरिङ क्याम्पस, ललितपुर,  क्षितिज सिंह ठकुरी
५२ मोहन्यल बहुमुखी क्याम्पस, कैलाली,  जिवन जैशी
५३ बिरगञ्ज नर्सिङ क्याम्पस, पर्सा,  प्रसंशा पाण्डे
५४ गरामनि क्याम्पस, झापा  बिनोद उप्रेति
५५ त्रिबेणी बहुमुखी क्याम्पस, डडेल्धुरा,  कृष्ण नाथ
५६ रोलेश्वर बहुमुखी क्याम्पस, कंचनपुर,  आसा भट्ट
५७ जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी,  कमल भट्ट
५८ संस्कृत क्याम्पस, कास्की पोखरा,  केशव आचार्य
५९ मेलौनी क्याम्पस, बैतडी ,  केशव चन्द
६० रुरु संस्कृत क्याम्पस, गुल्मी  सुर्यश रिजाल
६१ अरनिको बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक,  हेमन्त श्रेष्ठ
६२ कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस,  प्रकाश अर्याल
६३ जनता बुहुमुखी क्याम्पस, सुर्खेत,  पुरन रावल
६४ विरेन्द्र विद्यामन्दिर, कैलाली,  धनञ्जय रिमाल
६५ लम्की ब. क्याम्पस, कैलाली,  ललित जैशी
६६ देवकोटा ब. क्याम्पस, नवलपरासी,  शुसिल चापागाई
६७ डोटी ब. क्याम्पस, डोटी, बालकृष्ण साउद
६८ हरैया बहुमुखी क्याम्पस, रुपन्देही,  प्रकाश पौड्याल
६९ जनज्योति क्याम्पस, भिमाद तनहु,  सुनिल श्रोष्ठ
७०. गल्याङ्ग ब. क्याम्पस स्याङजा,  प्रेम नारायण रेग्मी
७१. त्रिभुवन आर्दश ब. क्याम्पस, स्याङजा :  सुनिल चापागाँइ
७२. पोखरा नर्सिङ्ग क्याम्पस, पोखरा, : अनामिका बस्नेत
७३. पाथीभरा ब. क्याम्पस , ताप्लेजुङ्ग, : प्रेम कुमार राई
७४ . जनप्रसासन क्याम्पस, काठमाडौं : पंकज सुबेदी क्षेत्रि
७५ . बाणगंगा बहुमुखि क्याम्पस, कपिलबस्तु, : माधव पौडेल
अखिल(क्रान्तिकारी)

१. इन्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक केन्द्रीय क्याम्पस ,पुल्चोक काठमाडौं -अध्यक्ष रोसन थापामगर
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम - अध्यक्ष नवराज के. सी .
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम - अध्यक्ष जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर विष्ट
६. बनगाड क्याम्पस, सल्यान - अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान - अध्यक्ष रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान - अध्यक्ष हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी - अध्यक्ष सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा - अध्यक्ष शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया - अध्यक्ष धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा
१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री
१८)महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा -सरोज महर्जन
१९) प्रताप स्मृति कलेज,सिंगटी,दोलखा- नमराज बस्नेत
२०)प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे-
विनोद चौलागाई
२१)भाषा क्याम्पस ,धनकुटामा - अध्यक्ष नवीन पाैडेल
२२)पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ -अध्यक्ष संगिता भुजेल
२३)मुसिकोट क्याम्पस,मुसिकोट रुकुम- अध्यक्ष नारायण केसि
२४)दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे -अध्यक्ष अमृत अधिकारी
२५)भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, अध्यक्ष -रितकुमार बिक
२६)लाम्पन्टार ब. क्याम्पस, सिन्धुली-अध्यक्ष विमल रमौली मगर
२७)जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक -जयन्द्र श्रेष्ठ
२८)पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर-मुकेस घोले
२९)शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम, अनुप पोखरेल
३०)चौमाला बहुमुखी क्याम्पस ,कैलाली- अध्यक्ष प्रकाश आचार्य
३१)धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी -अध्यक्ष सितल थापा
३२)राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम-अध्यक्ष खुवराज वली
३३)परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा -अध्यक्ष मिना पन्त
३४)जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,-रामचन्द्र रोकाय
३५)नवनेपाल क्याम्पस,जुगार ,रोल्पा-अध्यक्ष सुमित रानामगर
३६)सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे -अध्यक्ष तेजबहादुर मिजार
३७)सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस-अध्यक्ष शिसन पाण्डे
३८)पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची -अध्यक्ष लक्ष्मण खड्का
३९)देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा-अध्यक्ष पदम खड्का रोशन
४०)विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला
४०)विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला
४१)तिलाकर्णाली वहुमुखी क्याम्पस,मान्मा,कालिकोट,अध्यक्ष भीमप्रसाद आचार्य
४२) थापाथली क्याम्पस, अध्यक्ष प्रज्ज्वल खत्री
४३) सानोठिमी क्याम्पस, प्यानलनै

salt training

कमेन्ट गर्नुहोस्