वर्ल्ड भिजनमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनले कर्मचारीको माग गरेको छ । संस्थाले फिल्ड कोअर्डिनेटर र सपोर्ट सर्भिस कोअर्डिनेटर पदमा दरखास्त माग गरेको हो । दुबै पदको लागि कार्यक्षेत्र सर्लाही रहेको छ।  


 


Advertisement

कमेन्ट गर्नुहोस्