×

NIC ASIA

काठमाडौं –राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समयमा हाजिर नहुने र तोकिएको पोशाक नलगाउने पाँच सय सरकारी कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

Muktinath Bank

चालू आर्थिक वर्षका ४ महिनामा गरेको अनुगमनबाट पाँच सय जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी कारवाहीका लागि सिफारिस भएका कर्मचारीमध्ये ३ सय ६८ जना तोकिएको पोशाक नलगाउने छन् । यस्तै १ सय ६२ जना कार्यालय समयमा हाजिर नहुने खालका छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव एवम् प्रवक्ता विष्णुप्रसाद लामिछानेका अनुसार काठमाडौं, लतिलपुर, भक्तपुर, काभ्रे, धादिङ लगायत जिल्लामा गरिएको अनुगमनका क्रममा कर्मचारीहरू कार्यालय समयमा हाजिर नहुने तथा तोकिएको पोशाक नलगाएको अवस्थामा भेटिएका थिए ।

Vianet communication

यस्ता कर्मचारीलाई निजामती सेवा ऐनअनुसार कारवाहीका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई सिफारिस गरिएको सतर्कता केन्द्रका सहसचिव लामिछानेले लोकान्तरलाई बताए ।

समयमा कार्यालयमा नआउने तथा पोशाक नलगाउने कर्मचारीको गयल कट्टी गर्ने, चेतावनी दिने लगायतका कारवाही हुन्छ ।

यदि कर्मचारीले चेतावनीपछि पनि ‘गल्ती’ दोहो¥याएमा नसिहत दिनेदेखि ग्रेडवृद्धि रोक्नेसम्मका कारवाही हुन्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x