कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पोखरा – रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क खारेज गरेको विरोधमा पोखराका मजदूर आन्दोलित भएका छन् ।
विभिन्न नाराबाजी गर्दै पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा जुलुस निकालेका छन् ।
हातमा विभिन्न नाराअंकित प्लेकार्ड बोकेका सयौं मजदूरले सेन्टर प्वाइन्टबाट फेवाताल किनार हल्लन चोकसम्म जुलुस प्रदर्शन गरे ।
प्रदर्शनकारीले रेवानको निर्णय खारेज गर, १० प्रतिशत सेवा शुल्क कायम छ, मजदूरमारा रेवान मुर्दावाद, राज्यले निर्धारण गरेका सम्पूर्ण सेवा सुविधा लागू गर भन्दै नाराबाजी गरेका थिए ।
अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदूर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघसँग आवद्ध मजदूर सहभागी थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), श्रम नियमावली अनुसार होटल तथा रेस्टुराँमा १० प्रतिशत सेवा शुल्क लगाउने सहमतिअनुरुप आइएलओ तथा राज्यको कानुन अनुसार स्थापित भएको विषयमा रेवानले एकतर्फी रुपमा हटाएर ठूलो गल्ती गरेको भन्दै सच्चाउन माग गरेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...