×

NMB BANK
NIC ASIA

तीर्थयात्रीले दुई दिनमा चढे १५ सय सिँढी, मिर्गौला फेल

चैत २२, २०७५

NTC
Premier Steels

काठमाडौं – भारतको गुजरातमा रहेको शत्रुञ्जय डाँडाको पालिताना मन्दिर पुगेर फर्किनका लागि १५ सय सिँढी चढेका प्रसादको मिर्गौलाले काम गर्न छोडेको छ ।  

Muktinath Bank

ती ४० वर्षीय व्यापारी मुम्बईबाट उक्त मन्दिर पुगेका थिए । तीर्थयात्रा गरेलगत्तै उनी व्यापारिक यात्राका क्रममा स्विट्जरल्यान्ड र फ्रान्स पुगेका थिए । अत्यधिक दबाब परेका कारण उनको मांसपेशीमा चोट लाग्यो र मिर्गौैला फेल भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनी अस्पतालमा तीन हप्ता बसे र उनीमाथि कैयौं चरणको डायलिसिस चल्यो । अनि थुप्रै औषधि दिएपछि बल्ल उनी निको भए,’ मिर्गौला चिकित्सक हेमाल शाहले बताए ।


Advertisment
Nabil box
Kumari

प्रसाद (नाम परिवर्तन), कट्टर जैन धर्मावलम्बी हुन् । ‘म डाँडाको टुप्पामा एकचोटि मात्र पुग्ने गर्थें तर यो वर्ष ६५० जनाको समूहसँगै म डाँडामा सातपटक पुगें,’ उनले बताए ।

Vianet communication

मन्दिर पुग्न ३.५ किलोमिटरको यात्रा गर्नुपर्छ र दुई घन्टा लाग्छ । ‘पहिलो दिन म सजिलैसँग पुगें तर दोस्रो दिन मलाई त्यहाँ पुग्न तीन घन्टा ४५ मिनेट लाग्यो,’ प्रसादले भने । सातचोटि मन्दिर पुग्न नसक्ने ५० जनामध्ये उनी एक हुन् । 
फर्किएलगत्तै उनी व्यापारिक यात्रामा गए । 

‘मलाई मांसपेशी दुखेको जस्तो लाग्यो तर दुई दिनमा ठीक भइहाल्छु जस्तो पनि लाग्यो,’ उनले भने । तर पेरिसमा उनको नाकबाट रगत बग्यो । घर फर्किंदा उनको मांसपेशीमा ठूलो पीडा भयो र उनले सास फेर्न र पिसाब गर्न सकेनन् । 

उनलाई अस्पताल दौडाइयो र उपचार गरियो । पानी समेत नपिई डाँडा चढेकाले उनको स्वास्थ्य बिग्रेको चिकित्सकले बताएका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x