×

NMB BANK
NIC ASIA

नेकपा सचिवालय बैठक निष्कर्षबिहीन : पेश भएनन् नेता नेपालका असहमतिका बुँदा

भदौ ४, २०७६

NTC
file photo
Premier Steels

काठमाडौँ -बुधवार साँझ प्रधानमन्त्री बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक निष्कर्षबिहीन ढंगले टुंगिएको छ ।

Muktinath Bank

उक्त बैठक भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका विषयमा मात्र केन्द्रित रहेको बैठकमा सहभागी सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनालले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अरू केही कुरा भएन, त्यही जयशंकर आएको बारेमा कुराकानी भयो सक्कियो,' बैठकपछि खनालले लोकान्तरसँग भने, 'बैठकमा त्यसबाहेक अन्य कुनै एजेण्डामा छलफल भएन ।'


Advertisment
Nabil box
Kumari

बुधवार दिउँसो शुरू भएको बैठकमा पोलिट्ब्युरो र विभिन्न आयोगहरू गठनबारे छलफल हुने अनुमान गरिएको थियो । 

Vianet communication

नेकपामा जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।

आजको बैठकमा नेता माधवकुमार नेपालले आफ्नो लिखित असन्तुष्टि पेश गर्ने तयारी गरेका थिए । मंगलवार बैठक बस्न नसकेपछि सञ्चारमाध्यममार्फत नेता नेपालले ७ बुँदे असहमति सार्वजनिक गरेका थिए । 

यसअघि शुक्रवार र आइतवार बसेको बैठकमा नेता नेपालको प्रस्ताव छलफल भएको थिएन ।

यससँगै नेता नेपालका असन्तुष्टिका बुँदामा औपचारिक छलफल हुने सम्भावना लगभग टुंगिएको छ । प्रधानमन्त्री ओली भोलि (बिहीवार) उपचारका लागि सिंगापुर प्रस्थान हुने कार्यक्रम रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x