×

NMB BANK
NIC ASIA

यसवर्षका ५ हिट तीज गीत [भिडियोसहित]

भदौ १६, २०७६

NTC
Premier Steels

काठमाडौं- आज हरितालिजका तीज, हिन्दू महिलाहरू पतिको दीर्घ जीवनको कामना गर्दै ब्रत बसेर यस पर्वलाई मनाइरहेका छन् । 

Muktinath Bank

तीजमा पीडा, वेदना,सुख र उत्साहका कुरा गीतमा समेट्न चलन पनि छ । त्यसैअनुसार हरेक वर्ष लगभग ५० वटा जति तीज गीतहरू बजारमा भित्रिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष पनि तीज गीतहरू बजारमा लगभग ५० कै हाराहारीमा भित्रिए । तर आज हामी यस वर्ष दर्शकले मन पराएका ५ वटा तीज गीतबारे चर्चा गर्दैछौं । 


Advertisment
Nabil box
Kumari

चिटिक्कै भा'छु रे 

Vianet communication

सिन्धु मल्लको 'चिटिक्कै भा'छु रे' बोलको गीत यस वर्ष सर्वाधिक हेरिएको गीतको सूचीमा रहेको छ । यस गीतलाई ६६ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ । राजकुमार बगरले लेखेको गीतमा सिन्धु मल्लको स्वर रहेको छ । गीतको भिडियोमा आँचल शर्मालाई देखाइएको छ । 

हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा 

दुर्गेस थापाको 'हामी पनि नाँच्नुपर्छ बीच्चबीच्च' बोलको तीज गीत यसवर्ष सर्वाधिक मन पराइयो । विशेषगरी यस गीतलाई पुरुषहरूले पनि मन पराए । गीतलाई ६४ लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ । शिव विकको निर्देशनमा बनेको भिडियोलाई मानिसहरूले अत्यन्तै मन पराएका छन् । गीतमा शब्द तथा संगीत पनि दुर्गेश थापाकै रहेको छ । 

अस्ट्रेलिया काण्ड 

तीज गीतमा परिचित नाम हो पशुपति शर्मा । हरेक तीजमा उनले हिट गीत दिइरहेका हुन्छन् ।  पशुपति शर्माको यस वर्षको तीज गीत 'अस्ट्रेलिया काण्ड'लाई दर्शकहरूले मन पराएका छन् । पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको यस गीतलाई ४७ लाखभन्दा बढी पटक हेरिएको छ । यस गीतको शब्द तथा संगीत पशुपति स्वयंको रहेको छ । 

सुहायो चौपट्टै

पशुपति शर्माकै 'सुहायो चौपट्टै' बोलको गीत सार्वजनिक भएको छ । यस गीतलाई पनि दर्शकहरूले मन पराइरहेका छन् । पशुपति शर्माको शब्द तथा संगीत रहेको यस गीतमा शर्माका अलवा राजु ढकाल, देवी घर्ती मगर र सुस्मिता घर्तीको स्वर रहेको छ । यस गीतले ३८ लाखभन्दा बढी भ्यूज पाएको छ । 

पशुपतिमा 

खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा 'पशुपतिमा' बोलको गीतलाई पनि दर्शकहरूले रुचाएका छन् । बाबुराम बोहराले लेखेको गीतलाई ११ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x