×

NMB BANK
NIC ASIA

नृत्य प्रतिभा जन्माउँदै ‘छमछमी’

कात्तिक ११, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

काठमाडौं – नेपाल टेलिभिजनको ‘मेगा डान्स रियालिटी शो’ ‘छमछमी’ कार्यक्रमले युवा प्रतिभालाई अवसरको ढोका खोल्न सघाएको छ । 

Muktinath Bank

‘नेपाली पनको, नेपाली मनको’ उद्घोषसहित सञ्चान हुँदै आएको कार्यक्रम चौथो संस्करणसम्म आइपुग्दा १० हजारभन्दा बढी दूरदराजका प्रतिभाले नेपाल टेलिभिजनमार्फत आफ्नो नृत्य प्रदर्शनको अवसर पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नृत्य  सौखको विषय मात्र नभई राम्रो पेशाका रुपमा समेत स्थापित हुने क्रममा यसले सामाजिक दृष्टिकोणसमेत फराकिलो बनाउँदै नाम, दाम र प्रतिष्ठाको अवसर दिएकाले यस्त कार्यक्रमलाई आर्थिक नाफाका आधारमा मात्र नहेरी राष्ट्रका लागि दायित्व ठानेर निरन्तरता दिइएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले बताए । उनले भने, ‘कलाकारहरू कुनाकन्दारबाट आएका छन् । यो डान्सको प्रतियोगिता होइन, डान्सर बनाउने प्रतियोगिता हो । त्यसैले यसमा देशले केही पाएको हामीले ठानेका छौं ।’


Advertisment
Nabil box
Kumari

कार्यक्रमका नृत्य निर्देशक महेश गोदारले चलचित्र म्युजिक भिडियोदेखि देश–विदेशको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिमार्फत अलग पहिचान स्थापित गर्न सफल कलाकारमध्ये धेरै कलाकार देशका दूरदराजबाट आएर क्षमता प्रष्फुटन गरिरहेको बताए  । चौथो संस्करणमा मकवानपुरकी सन्ध्या आचार्य विजेता बनेका थिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x