×

NIC ASIA

मिर्गौला पछि प्रधानमन्त्री ओलीलाई पेटमा पनि समस्या, भेन्टिलेटरमा राखेर उपचार जारी

मंसिर ११, २०७६

Prabhu Bank
NTC
Premier Steels

मृर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटमा पनि समस्या भएको छ ।

Muktinath Bank

अचानक पेटमा संक्रमण फैलिएपछि मंगलवार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार विहान थप स्वास्थ्य परीक्षण गरेपनि मात्रै उनको अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

आइतवार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमवार दिनभरी नै व्यस्त थिए । सम्पूर्ण मन्त्रालयको चौमासिक प्रगति समीक्षा गर्ने एजेण्डामा अपराह्न ४ बजे शुरू भएको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको थियो ।

Vianet communication

प्रधानमन्त्रीले बैठकमा सक्रिय सहभागिता जनाउँदै आयोजना चाँडै नसक्ने ठेकेदारलाई थप ठेक्का नदिन, कृषि अनुदानका नाममा बाँडिएको रकमको विवरण १५ दिनभित्र ल्याउन, युवा ूवरोजगारको नाममा भएको खर्चको विवरण १५ दिनभित्र ल्याउन, काठमाडौंका खाल्डा फागुनसम्म पुर्न निर्देशन दिएका थिए ।

अहिले घोडा एकातिर, बग्गी अर्कोतिर भएको भन्दै चिन्ता व्यक्त गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिचालन गर्न सरकारी संयन्त्रलाई कडा निर्देशन दिएका थिए । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x