फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मंसिर १९, २०७६
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हरेक स्थानीय तहमा ग्रामीण उद्योग स्थापना गर्नेतर्फ सरकार उन्मुख भएको बताएका छन् ।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका मन्त्री भट्टले बिहीवार गेटा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहले ग्रामीण उद्योगको लागि जति छिटो डीपीआर तयार पारेर केन्द्रीय सरकारलाई पठाए त्यति नै छिटो कार्यान्वयनमा अगाडि बढ्ने बताए ।
सरकारको नीति तथा कार्यक्रम अनुसार अत्तरिया धनगढीलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि मन्त्री भट्टले जानकारी गराए ।
आर्थिक विकास विना मुलुकको समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्री भट्टले बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालनमा सरकार लागिपरेको बताए ।
उनले कैलालीको डुँुडेझारी र कञ्चनपुरको दैजी छेलामा विशेष आर्थिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै चाँडै नै पूर्णता पाउनेमा विश्वास व्यक्त गरे । गौरीफन्टा नाका स्तरोन्नति र सुुख्खा बदरगाहको निर्माण प्रक्रिया समेत अगाडि बढेको बताउँदै उनले जसको लागि भारत र नेपालका ‘जोइन्ट सेक्रेटेरियल’ बैठक समेत सम्पन्न भइसकेको बताए ।
मन्त्री भट्टले कालापानी, लिम्पियाधुरा र लिपेलेक क्षेत्रमा देखिएको नेपाल–भारत सीमा विवादको निकासबारे भारतसँग कूटनीतिक पहल जारी रहेको जानकारी दिए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...