×

NIC ASIA

राजधानी र नामाकरण सिफारिस समितिको प्रतिवेदन : नाम लुम्बिनी, स्थायी राजधानी तीन ठाउँ प्रस्ताव

मंसिर ३०, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम लुुम्बिनी र स्थायी राजधानी तीन ठाउँ उपयुक्त हुुनेछन् भनेर सिफारिस गरेको बताइएको छ ।

Muktinath Bank

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुंगो लगाउने संवैधानिक व्यवस्था छ । समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले सोमवार प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई समिति प्रतिवेदन बुझाउने बताए । 


Advertisment
Nabil box
Kumari

‘हामीले केही ढिलो भए पनि प्रतिवेदनलाई पूर्णता दियौं,’ पुनले लोकान्तरसँग भने, ‘सदन खुलेपछि प्रतिवेदनको सम्पूर्ण जानकारी बाहिर आउँछ ।’ पुनले थपे, ‘भारतको चण्डीगढ पनि गएर त्यहाँ राजधानी र नामाकार कसरी गरिएको रहेछ भनेर पनि अन्ययन गरियो । त्यसपछि आइतवार बसेको समितिको बैठकल प्रतिवेदनलाई अन्तिम रूप दिएका हौं ।’ 

Vianet communication

झण्डै तीन महिना अन्त्य भएको अधिवेशन सरकार आह्वान गरेको छैन । प्रतिवेदन आगामी अधिवेशनमा प्रस्तुत हुनेछ । विशेष समिति गएको यही मंसिर २१ देखि २७ गतेसम्म समितिको दश जनाको टोली भारतको चण्डीगढ र हरियानाको भ्रमण गरेको थियो । दाङबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेल दाङ प्रदेश राजधानी हुनुपर्ने अडान र रुपन्देहीका नेकपा महासचिव विष्णु पौडेल बुटवल नै स्थायी राजधानी हुनुुपर्ने दबाबले राजधानी टुंगो लाग्न नसकेको बताइएको छ । 

प्रदेशसभा गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले स्थायी राजधानी र टुंगो लगाउन सकेको छैन । सात प्रदेशमध्ये प्रदेश पाँच, तीन र दुई नम्बर प्रदेशले स्थायी राजधानी र नामाकरण गर्न सकेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x