×

कात्तिक ३०, २०७९

पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।  वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप दुर्घटनामा ...

कात्तिक २९, २०७९

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जना...

कात्तिक २७, २०७९

सिरहाको मिर्चैयामा रहेको एक पोखरीमा डुबेर तीन भारतीय बालकको मृत्यु भएको छ।  मिर्चैया नगरपालिका १ कमियाटोल नजिक रहेको जेके इँटा उद्योगमा कार्यरत मजदुरका छोराहरु भारत विहार पुरनियाँ थाना खरिन्चया वर्ष ...

कात्तिक २७, २०७९

उत्तरी धादिङमा शनिबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ज ५५८० नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो ।  दुर्घटनामा सोही ठाउँ बस्ने ३...

कात्तिक २६, २०७९

उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको मन्त्रालयले जनाएको छ । ...

कात्तिक २४, २०७९

 काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्र...

कात्तिक २३, २०७९

प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना  भएको हो ।...

कात्तिक १९, २०७९

यात्रु लिएर काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको बस आज साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २०  नम्बर बसमा सवार...

कात्तिक १४, २०७९

आज बिहान तीनजनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन अपिल गरे...

कात्तिक १२, २०७९

मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा विदेह नगरपालिक–७ बस्ने १८ वर्षीय रि...

कात्तिक ५, २०७९

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं...

कात्तिक २, २०७९

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ । जीप दुर्घटना मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का, व...

असोज ३१, २०७९

झापामा दुई मोटरसाइकल आपसमा ठोक्किएर भयानक दुर्घटना हुन पुगेको छ । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट...

असोज ३०, २०७९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प १३९२ नंको मोटरस...

असोज २९, २०७९

श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् ।   श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो ।  प्रहरीका अनुसार बसले ...

असोज २२, २०७९

नुवाकोटको विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।  घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्...

असोज १४, २०७९

काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४...

असोज १३, २०७९

हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने, “बागमती प्रदेश, ०३००१ ख...

असोज १३, २०७९

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो ।  विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने ...

भदौ २९, २०७९

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ । गएराति महादेवफाँटस्थित बा२०च ...

भदौ २४, २०७९

ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।   जिल्लाको सिद्धिचरण ...