×

चैत १, २०७९

मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज दिउँसो म...

फागुन २९, २०७९

गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे...

फागुन १६, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १...

फागुन ११, २०७९

 मोरङको पथरीशनिश्चरे नगरपालिका १० डाँस खोला अगाडि सवारी दुर्घटनामा परी एक जना कृषि प्राविधिकको मृत्यु भएको छ । आज करिब साढे पाँच बजे भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँस खोला नजिक भएको सवारी ...

फागुन ६, २०७९

डोटीकोे केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति भएको जीप दुर्घटनामा परेकाहरु शुक्रबार मात्रै भारतबाट फर्किएकाहरु रहेको खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु र अन्य ६ जना घाइते भएका ...

फागुन २, २०७९

दक्षिण अफ्रिकामा बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।  क्षेत्रीय य...

माघ २८, २०७९

पछिल्लो २४ घन्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार तनहुँको आबुँखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको...

माघ १९, २०७९

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्ड...

माघ १६, २०७९

काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगर...

माघ १३, २०७९

स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबह...

माघ १२, २०७९

विभिन्न जिल्लामा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार कैलाली, दार्चुला, मोरङ, गोरखा र गुल्मीमा गरी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको बर्दगोरीया गाउँपालिका-२ स्थित नालामा सोही...

माघ ११, २०७९

पोखरामा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको  ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ...

माघ ११, २०७९

प्रदेश १ प्रदेशसभा सचिवालयका एक अधिकृतको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा संसद् सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घर धरान हो । ...

माघ ३, २०७९

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।    इ...

माघ २, २०७९

पश्चिम नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा कारचालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि...

माघ १, २०७९

काठमाडौंँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा तीन चिकित्सकको निधन भएको छ ।  दुर्घटनामा डा गणेश थापासहित डा सुशिल श्रेष्ठ र  डा शोना दिवाकरको मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ ...

पुस २९, २०७९

भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।   महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उ...

पुस २२, २०७९

पाल्पामा गएराति बस  भएको बस दुर्घटनाका मृतक छ जनाकै सनाखत भएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुम...

पुस २१, २०७९

पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २...

पुस १९, २०७९

अस्ट्रेलियामा दुई हेलिकप्टर एकापसमा ठोक्किन पुगेको छ ।  दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भए...

पुस १७, २०७९

म्याजिक र मोटरसाइकल एकापसमा ठोक्किँदा रौतहटमा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेका छन् ।...