×

पुस १६, २०७९

धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा आज भएको सवारी दुर्घटनामा २२ जना घाइते भएका छन् ।  काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नंको हाइस र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ११८७ नंक...

पुस १४, २०७९

लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भ...

पुस १२, २०७९

ओटावा-क्रिमसको पूर्वसन्ध्यामा बसमा यात्रामा निस्किएको टोली चढेको बस दक्षिण ब्रिटिस कोलम्बियामा हिउँमा चिप्लिँदा चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएर अस्पताल भर्ना भएका छन् । हिउँ र असिना लगाता...

पुस ११, २०७९

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।&n...

पुस ६, २०७९

 पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृत्यु भएको हो । तानसेनबाट गुल्...

पुस ४, २०७९

उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेम...

पुस २, २०७९

रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जा...

मंसिर २७, २०७९

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ मा मङ्गलबार बस दुर्घटना हुँदा घाईते भएकामध्ये दर्जनबढीको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा नगरपालिका वडा नं ११ सल्लेबाट बेथानचोक गाउँपाल...

मंसिर २७, २०७९

गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।  गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म...

मंसिर २७, २०७९

काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको...

मंसिर २७, २०७९

काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफ...

मंसिर २७, २०७९

काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ बस दुर्घटना भएको हो । दुर्घटनामा केहीको हताहती भएको आशंका ...

मंसिर २७, २०७९

जाजरकोटको छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–...

मंसिर २७, २०७९

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर...

मंसिर २५, २०७९

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ ।   प्रान्तीय राजधानी कुन्दुज ...

मंसिर १७, २०७९

धनुषामा शनिबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका...

मंसिर १५, २०७९

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउ...

मंसिर ११, २०७९

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१...

मंसिर ५, २०७९

बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।  मतपेटिका पु-याएर फर्कदै गरेको...

मंसिर १, २०७९

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भ...

मंसिर १, २०७९

जुम्ला सदरमुकाम खलङ्गाबाट तिला गाउँपालिका- ४ ताम्ती जाँदै गरेको जिप दुर्घटना हुँदा ताम्ती मतदान केन्द्रका मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।  निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको...