×

जेठ २१, २०८०

 मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको बीच कोठामा निज वि...

जेठ १४, २०८०

प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज क...

जेठ १०, २०८०

राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्त...

जेठ ७, २०८०

 डान्सबारमा मनोरञ्जनका लागि पुगेका तीन जना भारतीय पर्यटक लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटका पदम बहादुर शाही र कैलालीका रन भन्ने ओम प्रकाश ऐरी रहेका ...

जेठ ७, २०८०

सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुस स्थायी ठेग...

बैशाख ३१, २०८०

सप्तरीको रुपनी गाउँपालिका–१ मा आज भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानक...

बैशाख २८, २०८०

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । दुबई पठाइदिन्छु भन्द...

बैशाख २४, २०८०

जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र...

बैशाख २३, २०८०

नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भ...

बैशाख १९, २०८०

नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु म...

बैशाख १७, २०८०

जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् ।  आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी का...

बैशाख १५, २०८०

आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका छ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् । म्याग्दीको बेनीनगरपालिका–९, घतान...

बैशाख १३, २०८०

वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् । मैनालीले काठमाडौँ गोङ्गबुका म...

बैशाख ७, २०८०

प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रह...

बैशाख ७, २०८०

मोबाइल हराएकी एक युवतीको परिवारलाई दुःख दिने व्यक्तिलाई  प्रहरीले पक्राउ छ । मोबाइल हराएकी युवतीको सामाजिक संजाल, तस्विरको अनधिकृत प्रयोग गरी युवतीको चरित्रहत्या गर्न खोज्ने रोल्पाका २२ वर्षीया ओमप्रक...

बैशाख ५, २०८०

 लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् ।  उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रमु...

बैशाख ५, २०८०

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धन...

बैशाख ४, २०८०

मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।    वैदेशिक रोजगारीको लागि मलेसिया पठ...

चैत २८, २०७९

अवैध अमेरिकी डलर र युरोसहित काठमाडौँबाट दुबई जान लागेका ९ नेपाली र ३ विदेशी यात्रुहरू पक्राउ परेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेकजाँच गर्ने क्...

चैत २४, २०७९

काठमाडौँको नागढुङ्गा क्षेत्रमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।  बा १८ च ७६ ३९ नम्बरको पिक अप चालक धादिङका...

चैत २२, २०७९

सर्लाहीको कविलासी नगरपालिका-८ अगर्वाबाट चैत २२ गते सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैया...