×

चैत १७, २०७९

महिलाकै चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।  आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमान्को म्या...

चैत १७, २०७९

जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र रु छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबह...

चैत १६, २०७९

लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ परेका छन्। ​ हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लाग्दा ​बिहीवार नेपाल प्रहरीको लागु...

चैत १३, २०७९

नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभि...

चैत १३, २०७९

बैंकको रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आईएमई बैंकका कर्मचारीले बोकेको...

चैत १०, २०७९

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान...

चैत १०, २०७९

 बिचौलियाको रूपमा कार्य गर्ने एक जना महिलालाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका ९ घर भइ हाल काठमाडौँको गोठाटार बस्दै आएकी २३ वर्...

चैत ९, २०७९

प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...

चैत ५, २०७९

चोरीको मोटरसाइकल सहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाण्डौको नैकाप बस्दै आएका ३२ वर्षीय ...

चैत ३, २०७९

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी  नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय ...

चैत ३, २०७९

महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडबाट प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय ...

चैत २, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  प्रहरी प्रवक्...

चैत २, २०७९

श्रीमतीको हत्या आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक जनालाई पक्राउ गरेको छ । फागुन २५ मा भएको घटनापछि फरार रहेका  बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले बिहीबा...

फागुन ३०, २०७९

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय थुप्देन गेलीक लासवा र &nb...

फागुन २५, २०७९

शिक्षक सरुवा गर्न घुस लिएको आरोपमा ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल पक्राउ परेका छन्।  १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अ...

फागुन २४, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ६ किलो ९ सय ग्रामसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात मोती भावदी ठेगाना भएका ३० वर्षीय निमेश अशोकभाई ...

फागुन २२, २०७९

रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवाली...

फागुन २०, २०७९

निर्धारितभन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्...

फागुन १७, २०७९

प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध विद्रोहको षड्यन्त्र गरेको आरोपमा कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्नेल कुलदीप तिमिल्सिनालाई पक्राउ परेका छन्।  पक्राउ परेका दुवैलाई सैनिक मुख्यालय भद्रकाली काठमाड...

फागुन १६, २०७९

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।  दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापालाई प्रहरीले आइतबार बिहान ...

फागुन १४, २०७९

नाबालिगलाई सामाजिक सञ्जालमा साथी बनाएर अश्लीलता जोडी हैरानी दिए  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं ४ स्थायी वतन भई सोही स्थान बस्ने २७ वर्षीय मुगाधन श्रेष्ठलाई साइ...