×

असोज ७, २०८०

मल्टिस्टारर चलचित्र ‘हात्तीछाप’ले माघको २६ गतेका लागि प्रदर्शन मिति तय गरेको छ ।  यो चलचित्रका निर्माताले गत साता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स समावेश पोस्टर सार्वजनिक गरेका थिए ...

असोज ५, २०८०

दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबबाट सार्वजनिक गरिएको छ ।  गतवर्ष असोजमा प्रदर्शनमा आएको चलचित्र शुक्रवार दिउँसो बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो...

असोज ४, २०८०

निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को गीत सार्वजनिक गरिएको छ ।  तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ‘बिरामी मुलुक’ बोलको लि...

भदौ ३१, २०८०

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ मुहूर्त गरिएको छ । ​ शनिवार काठमाडौंको बालुवाटारमा रहेको भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रि...

भदौ ३१, २०८०

शुक्रवारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।  फिल्मले शुक्रवार र शनिवार दर्शकको ठूलो संख्यालाई हलमा तान्न सफल भएको वितरक रोहित क...

भदौ २८, २०८०

दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ । ​ बुधवार बेलुका सीतापाइलास्थित सीके सिनेमाजमा आयोजित प्रिमियरमा अतिथि सेलिब्रिटी एवं सञ्चारकर्मीले स...

भदौ २६, २०८०

यस वर्षको महाशिवरात्रिमा प्रदर्शन हुने लक्ष्यसहित फिल्म ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ गरिएको छ ।  सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईंले&nb...

भदौ २१, २०८०

अहिलेका दुई हिट अभिनेता दयाहाङ राई र विपिन कार्कीबीच बक्स अफिसमा भिडन्त हुने भएको छ ।  दर्शकले रुचाएका यी अभिनेताका फिल्म एकैदिनबाट प्रदर्शनमा आउने भएका हुन् ।  दयाहाङको मुख्य भूमिका रहेको फ...

भदौ ५, २०८०

भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  ट्रेलरमा दुई उम्मेदवारले चुनाव जित्न गर्ने राजनीतिक दाउपेचको कथा पेस गरिएको छ ।  ...

साउन ३०, २०८०

निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम परिमार्जन गरेर ‘रङ्गेली’ राखिएको छ । निर्माण टिमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ...

साउन २१, २०८०

केही महिनायता नेपाली फिल्ममा अपेक्षित दर्शक छैनन् ।  वैशाखमा प्रदर्शनमा आएको ‘जारी’पछिका अधिकांश फिल्महरू घाटामा गएका छन् । यस्तोमा फिल्मकर्मीको ध्यान अब भदौ महिनामा अडिएको छ । किनकी भदौमा ...

साउन १६, २०८०

निर्माणको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।  यम शेर्पाको निर्देशनमा बन्ने फिल्ममा मुख्य अभिनेताका रुपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइ...

साउन ९, २०८०

भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा गाउँको राजनीतिक परिवेशलाई उठान गरिएको छ ...

असार २८, २०८०

भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको फिल्मको पोस्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तु...

असार २६, २०८०

दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ आउँदो शुक्रवारबाट पुनः प्रदर्शनमा आउने भएको छ ।  वैशाख १ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अपेक्षित दर्शक तान्न सकेको थिएन ।  फिल्म...

असार २४, २०८०

मल्टिस्टारर फिल्म ‘हात्तीछाप’को छायांकन आइतवारबाट सुरु गरिएको छ ।  काठमाडौंको एक ग्यारेजबाट छायांकन सुरु गरिएको यो फिल्ममा नाम चलेका थुप्रै कलाकारहरूको अभिनय रहनेछ । ​ दया...

असार १८, २०८०

सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को वर्कसप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कसपमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, उपासना सिंह ठकुरीलगायत सहभागी छन् ।  ...

जेठ २१, २०८०

नेपाली फिल्ममा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय फिल्मको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्‍य...

जेठ २१, २०८०

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...

जेठ १, २०८०

वैशाख महिनामा असफल हुने नेपाली फिल्मको संख्या धेरै देखिएको छ ।  वर्ष २०८० को पहिलो महिना ८ वटा नेपाली फिल्म रिलिज हुँदा एउटा फिल्म मात्र सफल भएको छ । दयाहाङ राई स्टारर ‘जारी’ले आक्रामक ...

बैशाख १०, २०८०

दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ भदौमा प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण ...