×

चैत ९, २०७८

नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीवार छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा बुधवार अध्यक्...

चैत ९, २०७८

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा जारी छ । बैठकमा प्रदेशमा पार्टीको वर्तमान अवस्थाबारे रिपोर्टिङ भइरहेको छ ।  रिपोर्टिङ गर्दै गण्डकी अध्यक्ष नवराज सापकोटाले पहिले ३९ स्थानमा जित हात पा...

चैत ९, २०७८

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक बुधवारदेखि काठमाडौंमा शुरू भएको छ ।  स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।  बैठक शुरु गर्दै अध्यक्...

चैत ८, २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच चुनावी जोडघटाउ शुरू भएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले एक्लै चुनावमा होमिने गृहकार्यमा लागेको छ भने दोस्रो स्थानमा रहेको नेपाली...

चैत ८, २०७८

मुलुकमा लोकतन्त्र आएपछि दाङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको प्रभाव बराबरजस्तै थियो भने नेकपा एमाले केही कमजोर । माओवादी शान्ति प्रक्रियामा आएपछि विक्रम संवत् २०६४ सालको पहिलो संविधानसभा निर्वाचनम...

चैत ७, २०७८

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा आगामी वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गरिने प्रचार विभाग प्रमुख पृथ्वी सुब्ब...

चैत ५, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्र...

चैत ५, २०७८

स्थानीय तह निर्वाचन आउन ५६ दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ । १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहे...

चैत ३, २०७८

१ हप्ताअघि संखुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहतका लागि नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गरेका छन् । न्यौपानेले मुख्य...

चैत ३, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै नेकपा एमालेसँग चुनावी तालमेलको सम्भावना नभए पनि राजनीतिमा असम्भव केही नहुने बताएका छन् । नेपाली कांग्रेसले माओवादीलाई लखेट्न खोज...

चैत ३, २०७८

नेकपा एमाले धनुषाको अध्यक्षमा राजकिशोर यादव चयन भएका छन् । जनकपुरधाममा बुधवार राति सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मतरूपमा पुनः उनकै अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । गठित कमिटीको...

चैत ३, २०७८

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठक चैत १ मा काठमाडौंमा आयोजना भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको हैसियतमा बैठकलाई सम्बोधन गर्न पुगेका थिए । मन्तव्य स...

चैत २, २०७८

नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ । संसद भवन नयाँ बानेश्वरमा शुरू भएको बैठकमा समसामयिक राजनीतिक विषय र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको ​महाभियोगका विषयमा छलफल भइरहेको छ । ...

चैत १, २०७८

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तह चुनावमा पार्टीबाट हुने उम्मेदवारको टिकट वितरणबारे निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलवार बसेको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष त...

चैत १, २०७८

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह चुनाव लगायत समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगाय...

चैत १, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार विराटनगरमा आयोजित पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा विदेशीले नेपालमा दुईदलीय व्यवस्था ल्याउन चाहेको जिकिर गरेका थिए । प्र...

फागुन २५, २०७८

नेकपा माओवादी केन्द्रबाट जितेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवालसहित सबै जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई पा...

फागुन २३, २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न बहाना देखाएर अहिलेको सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् । एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गठबन्धन गरेर आए पनि एम...

फागुन १९, २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई...

फागुन १९, २०७८

सत्ता गठबन्धनका दलहरूले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका ४ दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्र...

फागुन १७, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको २ दिनपछि नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने भनेर पत्रकार सम्मेलन आयोजना गर्‍यो ।  मंगलवार त...