×

असोज २७, २०७९

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको लामो आलोचना गरे पनि पार्टीमै रहेर उम्मेदवारलाई निर्वाचनमा सघाउने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाए पनि पार्टीमै रहेर संघर्...

असोज २७, २०७९

नेकपा एमालेका नेता भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई टिकट नदिएको बताएका छन् । अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्...

असोज २५, २०७९

नेकपा एमालेका नेता भीमबहादुर रावलले अध्यक्ष केपी ओलीलाई पार्टीभित्र ‘संदिग्ध’ व्यक्तिलाई कसले संरक्षण गरेको भनी प्रश्न गरेका छन् । एमालेको टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहलगायतलाई लक्षित ग...

असोज २४, २०७९

एमाले नेता भीम रावलले एमालेले गरेको तालमेललाई अनैतिकताको संज्ञा दिएका छन् ।  अध्यक्ष केपी ओलीले टिकट दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर उनका अरु उम्मेदवार तीर ...

असोज २४, २०७९

एमाले नेता भीम रावलले आफूलाई उम्मेदवार नबइनाएको बारे उचित समयमा बोल्ने बताएका छन् । आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको  रूपमा सर्वसम्मत एकल  पठाइँदा पनि केन्द्रबाट अन्...

असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...

असोज २१, २०७९

निकै चासो र चर्चामा रहेको अछाम क्षेत्र नम्बर १ मा एमालेबाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन् । उक्त क्षेत्रका लागि पार्टी कमिटीबाट एकल सिफारिश भएका भीम रावललाई पन्छाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले बोहोराला...

असोज २१, २०७९

नेकपा एमालेका प्रभावशाली नेताद्वय भीम रावल र घनश्याम भुसालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने निश्चितजस्तै भएको छ । पार्टी अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विश्...

असोज १, २०७९

नेकपा एमालेका नेता तथा सांसद भीम रावलले अछामका पहिरो पीडितको उद्धारमा हेलिकप्टर परिचालन गर्न माग गरेका छन् ।  शनिवारको संसद् बैठकमा बोल्दै रावलले पहिरो पीडितका लागि लत्ता कपडा, भाडा, खाद्यन्न र औषधो...

भदौ ७, २०७९

नेकपा एमालेका नेता भीमबहादुर रावलले ब्रिटेनमा स्वास्थ्यकर्मी निर्यात गर्ने सरकारको सम्झौता निन्दनीय रहेको बताएका छन् । मंगलवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले नेपाली कांग्रेसका सभापति शेरबहादु...

भदौ २, २०७९

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले ग...

साउन २३, २०७९

एमाले नेता भीम रावलले काठमाडौंमा फोहोर थुप्रिँदा पनि काँग्रेस नेतृत्वको सरकार रमिते बनेको भन्दै कटाक्ष गरेका छन् । उनले २०४८ पछि कांग्रेस नेतृत्वको सरकार छँदा काठमाडौं फोहरको डंगुर भएको उल्लेख गर्दै अहिले पन...

साउन २०, २०७९

नेकपा (एमाले) का नेता डा.भीम रावलले विपरीत सिद्धान्त भएका दलहरूले निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहर...

साउन १९, २०७९

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्ववतिर धकेलेको आरोप लगाएका छन् । बिहीवार सिंहदरबारमा बसेको राज्यको निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकम...

साउन १७, २०७९

नेकपा एमालेका सांसद डा. भीम रावलले देशलाई निर्दलीय अभ्यासतिर धकेल्ने प्रयास भइरहेको बताएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको मूल मर्मविपरीत विचार नमिल्ने दलहरूले गठबन्धनले मुलुकको निर्दलीयत...

साउन १३, २०७९

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न नहुने भनी सरकारले अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय भएको बताएका छन् । सरकारले अमेरिकालाई पत्र लेख्नुपर्ने भन्दै...

साउन ७, २०७९

नेकपा एमालेका नेता भीम रावलले रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न आह्वान गरेका छन् । शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपछि शनिवार ट्विटरमा लेख्दै नेता रावलले द...

साउन ६, २०७९

नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमा सम्बन्धमा संसद्मा छलफल गरिएको हो की छल मात्र गरिएको हो भनेर प्रश्न गरेका छन् । नागरिकता विधेयकका बारेमा जारी छलफलमा भाग लिँदै उनले नागरिक विधेयक पारित गर्न ...

साउन ५, २०७९

नेकपा एमालेका नेता भीम रावलले मन्त्रिपरिषद्बाट निर्णय गराएर पनि अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)बारे अमेरिकासँग पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको दोहोरो चरित्र रहेको आरोप लगाएका छन् ।  ...

साउन ५, २०७९

सभामुखको निर्देशन विपरीत प्रतिनिधि सभाको रोस्टम कब्जा गरेको भन्दै नेपाली कांग्रेसकी सांसदले एमाले नेता भीम रावलप्रति कटाक्ष गरेकी छन् ।  बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद रंग...

असार २४, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले नेपाल नागरिकता (पहिलो संशोधन विधेयक २०७५ फिर्ता नलिन माग गरेका छन् । उनीहरूले ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन उक्त विधेयक फिर्ता लिने सरकारको निर्णय असंवैधा...