×

NMB BANK
NIC ASIA

भीम रावलको आरोप– एसपीपीबारे पत्र नपठाउन देउवाले साउती गरे

साउन ५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका नेता भीम रावलले मन्त्रिपरिषद्बाट निर्णय गराएर पनि अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)बारे अमेरिकासँग पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको दोहोरो चरित्र रहेको आरोप लगाएका छन् । 

Muktinath Bank

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा रावलले मन्त्रिपरिषद्बाट निर्णय गराएजस्तो गर्ने र अमेरिकालाई पत्राचार नगर्न देउवाले नै इसारा गरेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्रिपरिषद् निर्णय तत्काल कार्यान्वयन नगरी थप अध्ययन गरेर पत्राचार गर्ने भन्ने परराष्ट्रको भनाइ आपत्तिजनक छ । परराष्ट्र मन्त्रालयलाई मन्त्रिपरिषद्बाट निर्णय होइन अरू कसैको चाहनाबाट चलाउन खोजिएको हो ?’ रावलले भने, ‘संसदीय समिति र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने परराष्ट्र मन्त्रालयको निर्णयले कतै प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब छल्नको लागि मन्त्रिपरिषद्बाट निर्णय गराएजस्तो गर्ने तर पत्र नपठाउन साउती त गर्नुभएको छैन भन्ने आशंका सरकारले निर्णय गरेको ३३ दिनसम्म पनि अमेरिकालाई पत्र नपठाएबाट उत्पन्न हुँदैन र ?’


Advertisment
Nabil box
Kumari

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो । तर ३३ दिनसम्म पत्राचार नगरिएको भन्दै संसदमा विरोध भइरहेको छ । यही विषयमा सरकारलाई रुलिङ गर्न माग गर्दै रावलले बुधवार प्रतिनिधिसभाको रोष्ट्रम कब्जा गरेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x