×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचन २०७९

टिकट खोसिएको कुरा मिडियाबाट थाहा पाएँ, भोलि निर्णय लिन्छु– भीम रावल

असोज २१, २०७९

NTC
Premier Steels

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् । 

Muktinath Bank

पछिल्ला तीनवटा निर्वाचनमा लगातार विजयी भएका रावलले यसपटक टिकट नपाउने निश्चित भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रावलको ठाउँमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका झपट बोहोरा एमालेको उम्मेदवार बन्ने भएका छन् । ‘अछाम १ बाट अरु कसैलाई टिकट दिने निर्णय भएको भन्ने कुरा मैले पनि मिडियाबाट थाहा पाएँ, के कारणले यस्तो भयो भन्नेबारे अध्ययन गर्दैछु’, रावलले शुक्रवार साँझ लोकान्तरसँगभने । 


Advertisment
Nabil box
Kumari

एमालेले टिकट नदिए रावल स्वतन्त्र उठ्ने चर्चा पनि चलिरहेको छ । ‘टिकट नदिने कुरा त आइसकेको छ, अब के गर्ने भन्नेबारे अहिल्यै निर्णय लिइसकेको छैन, भोलिसम्म कुर्छु’, रावलले भने । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । 

Vianet communication

विगतमा माधव नेपालनिकट भनेर चिनिएका रावलले गतवर्ष चितवनमा भएको एमाले महाधिवेशनमा एमाले अध्यक्षमा केपी ओलीसँग प्रतिष्पर्धा गरेका थिए । 

रावलसहित घनश्याम भुसालले पनि प्रतिनिधि सभाको टिकट नपाउने निश्चित भएको छ । भुसालको रुपन्देही ३ मा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गर्ने भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x