×

चैत १५, २०७६

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् १ दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ । महासंघका अध्यक्ष बाबुराम थापाले संकलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट ब...

चैत १५, २०७६

कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले आह्वान गरेको लक–डाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अह्वा...

चैत १५, २०७६

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकलाई नै ‘लक–डाउन’ गर्‍यो । कोही आमनागरिक घरभित्रै स्वस्फूर्त बसेका छन् कोही भने सरकारको कडा निर्देशनपछि बाध्यता...

चैत १४, २०७६

नेपाल विद्युत् प्राधिकरणका देशभरका ३८ लाख घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महशुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त&rs...

चैत १४, २०७६

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम र महामारी नियन्त्रणका निम्ति सरकारले देशलाई पूर्ण रुपमा ‘लक–डाउन’ गरेको छ । नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेकोमा १ जनाले उपचार गरा...

चैत १३, २०७६

दैनिक उपभोग्य सामग्री र औषधिको आपूर्तिमा असहजता भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँग पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । औषधि लगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गराउन भारतक...

चैत १३, २०७६

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भेटिएपछि सरकारले विगत ३ दिनदेखि १८ गतेसम्मका लागि देशभर लक–डाउन गरेको छ । लक–डाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् तर भक्...

चैत १३, २०७६

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०...

चैत १३, २०७६

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन गृह मन्त्रालयले व्यापारी र बिक्रेतालाई निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहीवार बसेको बैठकले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन फोनबाट वस्तु...

चैत १३, २०७६

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापी ‘लक–डाउन’ जारी भएको मौका छोपि धनुषामा आलु र प्याजको कालोबजारी गर्ने ३ व्यापारी पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्याल...

चैत १३, २०७६

१४ मार्च २०२० मा अल जजिरा च्यानलले सम्प्रेषण गरेको फिलिपिन्सका मजदुरको कारुणिक कहानी कोरोनाको कहरभन्दा कम पीडादायी देखिँदैन्थ्यो । कोरोनाका कारण मनिलामा ‘लक–डाउन’ घोषण गरिएपछि परिवार र...

चैत १३, २०७६

राजधानी काठमाडौं मन्दिरै–मन्दिरको शहर पनि हो । यहाँ टोल–टोलमा मन्दिर देख्न पाइन्छ । कोरोना भाइरस संक्रमणको खतरा बढेर देश नै ‘लक–डाउन’ भएका बेला मठमन्दिर सुनसान छन् । &lsquo...

चैत १२, २०७६

तीन साताअघि सरकारले कोभिड १९ (कोरोना भाइरस)सँग लड्न भन्दै ३ चरणको रणनीति सार्वजनिक गर्‍यो । गत फागुन १८ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर विश्वव्यापी महामारीका रूपमा फैलिरहे...

चैत ११, २०७६

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरले मंंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्णालीमा बाहिरबाट हुने सम्पूर्ण मानवीय आवतजावत बन्द गर्न माग गरेका छन् । ‘हाम्रो देशको सीमित स्वास्थ्य संरचना र न्यून मात्रामा रहे...

चैत ११, २०७६

कोरोना भाइरस संक्रमणको प्रभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवारदेखि जिल्लाको सीमा क्षेत्रमा बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि ‘लक–डाउन’ घोषणा गरेका छन् । धनुषाका प्रम...

चैत ११, २०७६

अछाम जिल्लाको कालिका स्थानकी उमा थापा काखे छोरासहित सोमवार नै कैलालीको सीमानाका गौरीफन्टा पुगिन् । रोजगारीको क्रममा भारतको बेङलुरु बस्दै आएकी उनी कोरोनाको त्रास फैलिएपछि फर्किएकी हुन् तर जिल्ला प्रशासन कार्...

चैत ११, २०७६

जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ युवालाई नियन्त्रणमा लिएको छ । ‘बिहानै ‘लक–डाउन’ निर्देशन मान्न भन्दै आग्रह गरेका थियौं । सोही समयमा प्रहरीले गरिरहेको काममा अवरोध पुर्‍याउन खोज्...

चैत ११, २०७६

सरकारले जारी गरेको ‘लक–डाउन’ आदेशको समयमा आफूखुशी चलाइएका २०० सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीका विभिन्न ठाउँबाट म...