×

NMB BANK
NIC ASIA

‘लक–डाउन’ उल्लंघन गर्दै चलाइएका २०० सवारीसाधन प्रहरीको नियन्त्रणमा

चैत ११, २०७६

NTC
Premier Steels

सरकारले जारी गरेको ‘लक–डाउन’ आदेशको समयमा आफूखुशी चलाइएका २०० सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

Muktinath Bank

५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल, स्कुटर र कार गरी २०० सवारीसाधन नियन्त्रणमा लिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कार्यालयका डीएसपी रामप्रकाश शाहले आफूखुशी त्यहीँ पर जाने हो भन्ने महत्त्वपूर्ण काम केही नबताउने तर गाडी लिएर हिँड्नेलाई नियन्त्रणमा लिइएको हो,’ उनले लोकान्तरसँग भने, ‘नियन्त्रणमा लिएका गाडीहरू के गर्ने भन्नेबाट प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी निर्णयमा पुग्छौं ।’


Advertisment
Nabil box
Kumari

नियन्त्रणमा लिएका सवारीसाधन इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय रामनगर र देवदह प्रहरी चौकीमा राखिएको छ । नियन्त्रणमा लिएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

Vianet communication

मंगलवार बिहानदेखि मुलुकभर ‘लक–डाउन’ गरेपछि सरकारले जनतालाई घर बाहिन ननिस्कन आग्रह गरेको छ । प्रहरीले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक कामका लागि हिँडेका गाडीलाई भने चल्ने दिने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x