×

जेठ ८, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ३ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् ।  नेपाली कांग्रेसबाट राजु खनाल, जनता स...

बैशाख २९, २०८०

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न का...

बैशाख १७, २०८०

सत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ । सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्य...

बैशाख १५, २०८०

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रवार आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई शपथ दिला...

बैशाख १५, २०८०

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रवार बिहान साढे ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जना...

बैशाख १२, २०८०

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बह...

चैत २२, २०७९

लुम्बिनी प्रदेश सरकारले विद्युत् महशुल नबुझाउँदा प्रदेशसभा ४ घण्टा विद्युत्विहीन हुन पुग्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् महशुल नबुझाउँदा सोमवार ४ घण्टा विद्युत् कटौती भएको हो । सोमवारको बैठक ...

चैत २१, २०७९

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. सुदर्शन थापालाई नियुक्त गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले खाली रहेको प्रादेशिक अस्पतालको मेसुमा डा. थापाला...

चैत ७, २०७९

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने १ दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर&r...

फागुन १८, २०७९

लुम्बिनी प्रदेश सरकारले निरोगी नागरिक अभियान सञ्चालन र उपचारका संयन्त्रको प्रभावकारी व्यवस्थापनका लागि कानून निर्माणको कामलाई अगाडि बढाएको छ । मुख्यमन्त्री लीला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको ...

फागुन १७, २०७९

मुलुकमा राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा राजनीतिक गठबन्धनमा फेरबदल आएको छ ।  गठबन्धन फेरबदलको ‘साइड इफेक्ट’ प्रदेश सरकारहरूलाई पनि पर्ने देखिएको छ । २ महिना नपुग्दै लुम्बिनीमा बनेको तत्कालि...

फागुन १३, २०७९

राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...

फागुन ८, २०७९

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतवार नियुक्त गरेका थिए । ...

फागुन ३, २०७९

लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । २०७४ फागुन ३ गते पहिलोपटक प्रदेशमा सरकार गठन भएको थियो । प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । प्रदेश सरक...

पुस २८, २०७९

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीवार पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुधवार मुख्यमन्त्री नियुक्त भएका गिरीलाई दिउँसो १ बजे प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा शपथ गराउने क...

पुस २७, २०७९

लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लीला गिरीले बुधवार मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन् ।  प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादीसहित ५८ सांसदको संमर्...

पुस १२, २०७९

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयलाई मुख्य उपलब्धि मानेको छ । प्रदेश सरकारका गौरवका आयोजनाबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा राजधानीलाई मुख्य उपलब्धिका रूपमा हेरिएको ...

पुस ८, २०७९

जाँदाजाँदै लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री सम्मेलन गर्ने भएको छ । आगामी पुस १५ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूले राप्ती उपत्यकामा भेला भएर ५ वर्षे पहिलो कार्यकालको समीक्षा ग...

मंसिर २७, २०७९

बुटवलबाट कार्यालयहरू लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ (राप्ती उपत्यका) मा सर्न थालेपछि सफा र चिटिक्क पार्न स्थानीय जुटेका छन् । मंसिर २० गते मुख्यमन्त्री कार्यालय दाङ सरेपछि स्थानीय हर्षित छन् ।  ...

मंसिर २०, २०७९

स्थायी पूर्वाधार बनाएर मात्रै प्रदेश मन्त्रालयहरू दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू दाङ पुर्‍याएको छ । लुम्बिनी प्रदेश सरकारका ...

मंसिर १८, २०७९

नेकपा एमालेबाट निर्वाचित लुम्बिनीका चार प्रदेश सभा सदस्यहरूले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् । आइतवार विज्ञप्ति जारी गर्दै नव निर्वाचित प्रदेश सभा सदस्यहरू लीला गिरी, भूमिश्...