×

बैशाख १६, २०८१

 मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।  काम...

बैशाख १६, २०८१

कान्ति लोकपथ अन्तर्गत मकवानपुरको हेटौंडा–काठमाडौं जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।​​​ स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपरान्ह ...

बैशाख १६, २०८१

इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनमा दुई वडामा एकीकृत समाजवादीले कुनै पनि मत पाएको छैन ।​​​ फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र ३ मा शून्य मत पाएको हो । वडा नम्बर २ मा भने ६ मत पाएको थियो । ३ वडाको ...

बैशाख १६, २०८१

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को मतगणना सकिएको छ । मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गरेका छन्&nbs...

बैशाख १६, २०८१

उच्च अदालत विराटनगरले जबरजस्ती करणी मुद्दाका प्रतिवादी ‘सिद्धबाबा’ भनिने धर्मगुरु कृष्णबहादुर गिरीलाई ३० दिनभित्र अदालत उपस्थित हुन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश नरेशकुमार चौधरी र ...

बैशाख १६, २०८१

काठमाडौंको शंखमुलमा भएको आगलागीमा दश वटा पसलमा क्षति पुगेको छ । दोभान पुलस्थित विशाल केसीले सञ्चालन गरेको देवी अटोमोबाइल्स प्रालिमा विद्युत् सर्ट भएर आगलागी हुँदा सँगै रहेका टहरामा सञ्चालित बाबाठाकुर मोट...

बैशाख १६, २०८१

हावाले आगो उडाएर ल्याएर आगलागी हुँदा दाङको राजपुर–७ हाडबास गाउँमा आइतवार दिउँसो २४ घर जलेर नष्ट भएका छन् । गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिए...

बैशाख १६, २०८१

इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको बिजोग भएको छ । फाकफोकथुम गाउँपालिकाको २ वटा वडाको २ हजार ७९७ मत सदर हुँदा समाजवादीले ६ मत ल्याएको हो ।  १ हजार ५२१ मत सदर हुँदास...

बैशाख १६, २०८१

बझाङ प्रदेश सभा १ मा भएको निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबीसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्राप्त...

बैशाख १६, २०८१

नेपाल वायुसेवा निगमको कल साइन नाइन एन- एकेएक्स जहाज मर्मतपश्चात काठमाडौं फर्किएको छ । जहाज मर्मतपछि इजरायलबाट दुबई हुँदै शनिवार साँझ ९:५६ बजे काठमाडौंमा अवतरण भएको निगमक...

बैशाख १६, २०८१

बझाङ प्रदेश सभा (१) को मतगणना शुरू भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेपछि आइतवार दिउँसो केहीबेर अगाडिबाट मतगणना शुरू भएक...

बैशाख १६, २०८१

काठमाडौंको शङ्खमूलस्थित दोभान पुल नजिक आगलागी भएको छ । आइतवार दिउँसो भएको आगलागीबाट गाडीको वर्कसपलगायतका पसलहरूमा क्षति पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसप...

बैशाख १६, २०८१

उत्तरको छिमेकी राष्ट्र चीनले मे १ देखि नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ ।  नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन यस्तो सुविधा ल्याइएको नेपालस्थित चिनियाँ ...

बैशाख १६, २०८१

मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) महिनामा नेपालबाट एक खर्ब १३ अर्ब...

बैशाख १६, २०८१

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षे...

बैशाख १६, २०८१

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन–कानून आवश्यक रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आ...

बैशाख १६, २०८१

अध्यात्मिक संस्था संन्त निरंकारी मण्डल, नेपालले एकैदिन आठ सय ९४ पिन्ट रगत सङ्कलन गरेको छ ।  मानव एकता दिवशको अवसरमा शनिबार देशभरका १४ जिल्लामा भएका रक्तदान शिविरबाट आठ सय ९४ प्वाइन्ट रगत सङ्कलन गरिएको ...

बैशाख १५, २०८१

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत पूर्वी खण्ड ढल्केबर–इनरुवा प्रसारण लाइन विस्तारका क्रममा सिरहाको लहान नगरपालिकास्थित स्थानीयले क्षतिपूर्ति नपाएको भन्दै अ...