×

माघ ९, २०७९

एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् । ...

माघ ९, २०७९

केही दिनयता सामाजिक सञ्जालमा निकै छाएको छ गजल गीत ‘के लत बस्यो...’ । यस गजलमा हजारौंले टिकटक भिडियो बनाएका छन् । युट्युबमा गजलले लाखौं भ्युज पाएको छ । डा. प्रदीप कुमार मैनाली र तिलकसिंह...

माघ ८, २०७९

डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो...’ले युट्युबमा २ मिलियन प्लस भ्युज पाएको छ । सार्वजनिक भएको ९ दिनमा आइतवार दिउँसोसम्म भिडियोले २० लाख बढी भ्युज पाएको हो । गीतको ...

माघ ८, २०७९

केही दिनयता सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ । लोक गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो । गायक शर्माको स्टेज​&n...

माघ ८, २०७९

नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले पुरष्कृत गरेको छ। नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति व...

माघ ६, २०७९

पछिल्लो केही समययता म्युजिक भिडियो निर्माणमा कमी आएको छ।  यकिन तथ्यांक कसैसँग नभए पनि पछिल्लो केही समययता म्युजिक भिडियो छायांकन ठूलो मात्रामा घटेको निर्माता तथा निर्देशकहरूले नै...

माघ ५, २०७९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित भएकी छन् । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित भएकी हुन् । ३५ सदस्यीय प्रदेश कार्यसमि...

माघ ५, २०७९

टिकटकबाट म्युजिक भिडियोमा उदाएका मोडल विजय पुनले सामाजिक सञ्जाल फेसबुकमा एक निराशाजनक स्टाटस लेखेका छन् । बिहीवार दिउँसो उनले लेखेको स्टाटसलाई लिएर कलाकारहरूले चासो व्यक्त गरेका छन् ।  उनले...

माघ ५, २०७९

के लत बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ एक साताअघि युट्युबबाट सार्वजनिक भएको गजल गीत हो, ‘के लत बस्यो...’ । २० हजार पनि सब्सक्राइबर नभएको युट्युब च्यानलमा सार्...

माघ ४, २०७९

नेपाली मौलिक लोकसंगीत सम्बन्धी टेलिभिजन रियालिटी शो ‘हिमालय लोकस्टार’को प्रसारण सुरु भएको छ । मंगलवारदेखि रियालिटी शोको प्रसारण सुरु भएको हो । हिमालय टेलिभिजनमा अबदेखि मंगलवारर बुधवार ...

माघ ३, २०७९

राजकुमार बगरको शब्द एवं संगीतमा सार्वजनिक पछिल्लो गीत ‘मन पराउने हजारौं छन्’लाई स्रोता दर्शकले रुचाएका छन् । दुई दिनअघि मात्रै सार्वजनिक यस प्रेमिल गीतमा सीडी विजय अधिकारी र अनु चौधरीको स्वर छ ...

माघ ३, २०७९

देउडा गीतकी सु–प्रसिद्ध गायिका रेखा जोशीको घाँटीमा समस्या देखिएको छ । सोही कारण उनले विगत दुई महिनादेखि नयाँ गीत रेकर्ड गराएकी छैनन् । मेला महोत्सवमा समेत उनी सहभागी हुन पाएकी छैनन् । डाक्टरको सल्लाह ...

माघ ३, २०७९

चर्चित गायिका मेलिना राईले पोखरा महोत्सवमा तय भएको आफ्नो साङ्गीतिक प्रस्तुति रद्द गरेकी छिन् । राईको आज (मंगलवार)बेलुका महोत्सवमा प्रस्तुति तय गरिएको थियो । पोखरामा दुःखद् घटना घटेपछि उनले आफ्नो प्रस्तुति र...

माघ ३, २०७९

के लत बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ यी पाँच दिनअघि सार्वजनिक गजल ‘के लत बस्यो’का शब्दलहर हुन्, जुन गजलको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।&n...

माघ २, २०७९

टिकटकर पवित्रा शाकी अर्थात मिस पबिको अभिनय रहेको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । तीन साताअघि सार्वजनिक ‘जुम्ला’पछि उनको अभिनय रहेको ‘संग संगै’ बोलको गीत सार्वजनि...

माघ २, २०७९

पोखरामा आइतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकी २२ वर्षीया लोकगायिका निरा छन्त्यालको मृत्युको शोकमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिक...

माघ १, २०७९

आइतवार पोखरामा यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा भोलि (सोमबार) देशभरका दोहोरी साँझहरु बन्द गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्या...

माघ १, २०७९

गायक हेमन्त शर्माको आइतवार बागलुङमा सांगीतिक प्रस्तुति थियो । त्यसका लागि उनी बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरे । उनी पोखरातर्फ उडेको एक घण्टापछि काठमाडौंबाट पोखराकै लागि उडेको यती एयरलाइन्सको ...