×

NMB BANK
NIC ASIA

इजरायल : प्रधानमन्त्री नेतान्याहुको राजीनामा माग्दै घर घेराउ (भिडियो)

साउन २५, २०७७

NTC
Premier Steels

इजरायलको जेरुसेलममा शनिवार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासबाहिर प्रदर्शन गरेका छन् । नेतान्याहुले वामपन्थीलाई दंगा मच्चाउन मिडियाले उचालेको आरोप लगाएका छन् । 

Muktinath Bank

अधिकारीहरूका अनुसार, ५ हजारजनाले विरोध प्रदर्शनमा भाग लिएका थिए । च्यानल १३ नामक टीभीले चाहिँ शनिवार राति १५ हजारजनाको जुलुस निस्केको खबर दियो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेरुसेलममा लगातार पाँच हप्तादेखि सरकारविरोधी प्रदर्शन भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

तिम्रो समय सकियो’ र ‘अपराध मन्त्री’ लगायतका नारा लेखिएका प्लेकार्ड बोक्दै विरोधकर्ताहरूले नेतान्याहुलाई भ्रष्टाचारको अभियोग रहेको तथा कोरोनाभाइरस संकटको कुव्यवस्थापन गरेको आरोप लगाउँदै राजीनामा दिन माग गरेका छन् । 

Vianet communication

विरोध प्रदर्शनमा कुनै अप्रिय घटना भएन । हिंसा तथा अशान्ति हुन नदिनका लागि प्रहरीलाई भारी मात्रामा तैनाथ गरिएको थियो । 
 

नेतान्याहुले इजरायलका मिडिया अझ विशेषगरी च्यानल १३ ले विरोध प्रदर्शनको एकपक्षीय कभरेज गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीले गरेको हिंसालाई मिडियाले बेवास्ता गरेको अनि आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको उनको भनाइ छ । आफूले अर्थतन्त्र पुनरुत्थानका लागि तथा इजरायली जनतालाई आर्थिक सहायता गर्नका लागि अथक प्रयास गरिरहको उनको कथन छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x