×

NMB BANK
NIC ASIA

बिच्छीको विषको मूल्य एक अर्ब रुपैयाँ, यस काममा हुन्छ उपयोग !

कात्तिक २०, २०७४

NTC
Premier Steels

 संसारका सबभन्दा महंगा तरल पदार्थमा बिच्छीको विष पनि पर्छ । यसको एक लिटरको मूल्य एक अर्ब डलरभन्दा बढी पर्छ ।

Muktinath Bank


लीउरुस क्विन्क्वेस्ट्रियाटस प्रजातिका यी बिच्छीको विष स्वास्थ्य विज्ञानका लागि वरदान नै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायलको तेल अभिभ विश्वविद्यालयका प्राध्यापक माइकल गुरेभिट्जका अनुसार, यो विष कैयौं स्वास्थ्य अनुसन्धान र उपचारका लागि प्रयोग भइरहेको छ । यी बिच्छीहरूको विषमा भएका केही तत्त्वले पेनकिलरको काम गर्छन् ।


Advertisment
Nabil box
Kumari

सन् २०१३ मा प्रकाशित फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरको प्रतिवेदनअनुसार, यो विषले क्यान्सरलाई समेत रोक्न सक्छ । यसले क्यान्सरकारक कोशिका बन्नबाट रोक्छ ।

Vianet communication

अर्गन ट्रान्स्प्लान्टमा पनि यो विषले सहायता पु–याउने रिपोर्टमा लेखिएको छ । कहिलेकाहीँ शरीरमा नयाँ अंग हाल्दा शरीरले त्यसलाई अस्वीकार गरिदिन्छ । यस्तो स्थितिमा विषका केही तत्त्वमा सिन्थेटिक परिवर्तन ल्याएर शरीरमा राखिन्छ । यसले सिधै शरीरको रोगप्रतिरोधात्मक क्षमतामा काम गर्छ । यसो हुँदा अर्गन रिजेक्ट हुने सम्भावना कम हुन्छ ।

वाथरोगलाई पनि यो विषले कम गरिदिन्छ । रिपोर्टअनुसार, यसले हाडहरूलाई घिसिन दिँदैन ।

सन् २०११ म क्युबाका एक व्यक्तिले आफूलाई बिच्छीबाट टोकाउने गरेको अनि यसले गर्दा शरीरका सबै पीडा भाग्ने गरेको बताएका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x