कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
बुटवल | बैशाख ७, २०८१
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीका अनुसार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्षबाहेक ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
सूचना अधिकारी मरासिनीका अनुसार पुनलाई ४ लाख, नवीन अछामीलाई १४ लाख, सहकारीका सचिव दुर्गा चापागाईलाई १८ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार, नीता थापा मगरलाई दुई लाख र रोशनी गुरुङलाई २ लाख धरौटीमा छाड्न आदेश गरिएको छ ।
सहकारीको करिब १ अर्ब रुपैयाँ अपचलन भएको बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा २८ जनालाई प्रतिवादी बनाएको थियो ।
गोर्खा मिडिया नेटवर्कका गितेन्द्र राई (जीबी)सहित बाँकी १९ जना प्रतिवादीको म्याद जारी हुने मरासिनीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानेले पनि सहकारीको रकम दुरुपयोग गरेको देखिए पनि उनलाई प्रहरीले प्रतिवादी बनाएको थिएन ।
सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...